
गायीकाले बयान फेरेपछि साक्षी भनिएका दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ। अब यो घट नाले न यामोड लिएको छ।
पीडित गायिका, जाहे रवाला उनका बाबु र अन्य साक्षीहरु सहि तसँग जिल्ला अदालत तनहुँमा आइतवारदेखि बकपत्र चलिरजा दा यस्तोमा पी”डित भनिएकी नाबा लीक गायिकाको पक्षमा उ भिएका थिए दुर्गेश ।यसैले गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।
बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागिसकेका छन्। उनी तन हुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ। यस्तो भै रहदा पललाई उन्मुक्ति मिलेlको आभास भै रहेको छ ।
यो पनि ,, नाबालिगलाई बलात्कार गरेको मु’द्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला का’रागार’मा थुनिएका अभिनेता पल शाह उ’त्कृष्ट नायकको अवार्ड जि’त्न सफल भएका छन्। चलचित्र विकास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवा र्डमा पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनयबा पत उ’त्कृष्ट नायक ठहरिएका हुन्।
सोही फिल्मबाट पूजा शर्मा पनि उ’त्कृष्ट नायिका तथा भने सुदर्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड पाउन सफल भएका छन्। यति मात्र होइन, ‘म यस्तो गीत गाउँछु २’ चलचित्र नै वर्षको सफल चलचित्र ठहरिएको छ।
पल शाह जेलमा भएकाले अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा मात्र अवार्ड लिन उपस्थिति भए। यस क्रममा पलको अवार्ड पनि पूजाले जिम्मा लिएकी थिइन्।
‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाह ले जित्दै गर्दा मेरो प्यारो साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ’, पूजाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पल, ति म्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौं।’
फागुन ११ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरको दिन। ए’क्कासि घ’टेको ठू’लो बज्रपातलाई सहँदै, अनेकथरी कु राहरु सुन्दै हलमा उपस्थित भइरहँदा मैले आँशु रोक्न सकेको थिइनँ। एउटा सन्तान जन्माउन आमाले गर्ने दुःख र पी’डाजस्तै हो– चलचित्र निर्माण गरेर हलसम्म ल्याउनु।
आज काठमाडौंमा आयोजना भएको ‘बक्स अफिस फिल्म अ वार्ड’मा उ’त्कृष्ट नायिकाको अवार्ड जित्दै गर्दा प्रसव पी’डामा चिच्याएकी एक आमा, सन्तान जन्माएपछि सबै पी’डा भुलेर मुस्कुराएझैं म पनि मुस्कुराएकी छु। हुन त अझै पनि दिल खो लेर हाँस्नका लागि आउने सुखद दिनलाई पर्खिरहेकी छु।
‘म यस्तो गीत गाउँछु २’बाट उ’त्कृष्ट नायकको अवार्ड पल शाहले जि’त्दै गर्दा मेरो प्यारो साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ। पल, तिम्रा लागि यो अवार्ड स’मर्पित गर्न चाह न्छौं। उ’त्कृष्ट निर्देशकको अवार्ड जित्नुहुने मेरा गुरु
सुदर्शन थापा, ब्लकबस्टर चलचित्रको अवार्ड प्राप्त गरेको हाम्रो चलचित्रलाई माया दिनुहुने दर्शक नै हाम्रा लागि सबै भन्दा प्रिय र विशेष हुनुहुनेछ। दर्शकको साथ पाएपछि अगाडि बढ्न कुनै प नि शक्तिले रोक्न सक्दैन भन्ने पु’ष्टि यसपटक भएको छ।
अवार्ड आयोकजलाई कामको मूल्यांकनको लागि विशेष धन्य वाद। आ’गामी दिनमा म र मेरो टिमले अ’झै उ’त्कृष्ट चलचित्र दर्शकमाझ ल्याउने वाचा गर्दछौं। जय नेपाली सिनेमा।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।