२०७९ जेष्ठ ३ मंगलवार

एउटै घरका बाबु र छोरी पाइलट- आकाशमा यसरि उडाउछन प्लेन, (भिडियो हेर्नुस)

ज्ञानप्रकाश राई र प्रतिभा राई बाबु:छोरी हुन्। उनीहरू दुबै पेशाले पाइलट हुन्। बुवा ज्ञानप्र’काश पाइलट कर्ममा लागेको २२ वर्ष भयो भने छोरी प्रतिभा पनि गत ८ वर्षदेखि निरन्तर जहाज उडा’इरहेकी छन्।

आफ्ना तीन सन्तान’मध्ये माहिली छोरी प्रति:भाले भने सानैदेखि पाइलट बन्ने इच्छाएको ज्ञानप्रकाश बताउँछन्। जसका कारण कक्षा १२ को अध्ययन् सकेर प्रतिभाले आफू:लाई बुवाकै पेशा:तिर मोडिन्।

नभन्दै पाइ:टल कोर्स पूरा गरेर प्रतिभाले व्यवसा:यिक उडान नै सुरू गरेको दशक पुग्न लाग्यो। छोरी:लाई पनि उत्तिकै अवसर दिनसके जस्तो सुकै काम पनि गर्न:सक्ने ज्ञानप्रका’श बताउँछन्।

प्रतिभाले छोरी’लाई पनि समान अवसर दिन’सके छोराले जतिकै सफ’लता हाँसि’ल गर्नसक्ने भन्दै छोरी’लाई उनीहरूले इच्छ्याएको कुरा गर्नबाट बञ्चित गर्न नहुने जनाइन्।हेर्नुस् पाइलट‍ बुवाछोरीसँग सेतो-पाटीका लागि विवेक राई र रविन न्यौपानेले कुराकानी गरेर तयार पारेको भिडियो हेर्नुहोस –

यो पनि ,,अभिनेता पल शाहवि`रुद्ध केही समयअघि ब ला त्का र को उजु`री पर्दा उनीसँगै अभि`नेत्री पुजा शर्मा अभि नित फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा थियो। पल पक्रा`उ पर्दा फिल्म प्रदर्शन हुन सुरु भयो।

फिल्मको निर्माता पनि रहेकी अभिनेत्री पुजाले पल पक्रा`उ भएको विषयलाई आधार मान्दै फिल्मलाई निकै प्र`चार पनि गरेकी थिइन् भने विभिन्न युट्युब च्यानल तथा सार्वजनिक स्था नमा अन्त`र्वार्ता दिँदै उनी ‘पलवि`रुद्ध ष’ड्यन्त्र’ भएको भन्दै रोए`की पनि थिइन्।

आइतबार तनहुँमा ब ला त्का र को उजु`री दिएकी ना बा लि ग गायिकाले आफ्नो बयान फेरेको विषय सार्वजनिक हुँदा भने पु जाले सामाजिक सञ्जाल`मार्फत् आफ्नो प्रति`क्रिया दिएकी छन्।

आइत`बार पी’डित भनिएकी नाबालिग गायिकाले अदा`लत मा बकपत्र गर्ने क्रममा पलले ब ला त्का र नगरेको भनेर बया `न दिएपछि उनको मु`द्दामा ट्वीस्ट आएको छ।

‘धन्यवाद भगवान्’, पुजाले सामाजिक सञ्जाल`मार्फत् यो प्र तिक्रि`या दिएकी छन्। स्मरण रहोस्, पलविरुद्ध ब ला त्का र को उजुरी पर्दा पुजाले निकै दु:ख पोखेकी थिइन्। एकातिर प्रदर्श`नको तयारीमा रहेको फिल्म

प्रभावि`त होला भन्ने ड’रले फिल्मको प्रचारका लागि भएको पत्रकार सम्मेलनमै रु`नेदेखि फिल्म प्रदर्शन हुँदा हलमा पुगेर दर्शक सामुन्ने पललाई सम्झेर भावुक हुने काम पुजाले गरेकी छन्।

आइतबार अदाल`ती बक|पत्रमा ना बा लि ग गायिकाले ब यान फेरेको विषय सार्वजनिक हुँदा भने पुजाले ‘भगवान्‌लाई धन्यवाद’भन्दै आफ्नो खुसी व्यक्ति गरेकी छन्।

शाह अहिले पुर्प`क्षका लागि जिल्ला का’रागार, तनहुँमा छन् । शाहलाई थु`नामा पठाउने आदे`श दिँदा अदा|लतले पी’डित उनकै बया`नलाई आधार मानेको थियो ।‘प्रतिवादीले ब्वा’इफ्रे ण्ड गर्लफ्रेण्ड`बीच सम्बन्ध हुनु नर्मल हो, प्रे’गनेन्ट भएको खण्डमा मात्र निजलाई

स्वीकार गर्ने कुरा आउँछ भनी छलफ`लका क्रममा भनेको अडियो रेकर्डको विश्ले`षण गर्दा प्रति`वादीले पी’डितलाई क र णी गरेको तथ्य|लाई थप पुष्ट्याइँ हुन आएको देखिन्छ’ आदेशमा भनिएको थियो ।

जिल्ला अदालत, तनहुँमा आइतबार साँझसम्म पनि जा’हेरी कर्ता र पी’डितको बकपत्र लिने क्रम चलिरहेको छ । ‘आइतबार पी’डितको बक`पत्र भयो, यसमा उनलाई प्रलोभन दिइएको देखिएको छ’

अधिवक्ता मोहना अन्सारी भन्छिन्, ‘उनको अहिलेको बया`न लाई मात्र अन्तिम सत्य मान्नु हुँदैन, अदालतले पी’डितलाई क सरी संरक्षण गर्छ भन्ने त्यो ठूलो कुरा हो ।’उनले ब ला त्का र का थुप्रै घटनामा ना बा लि का हो’स्टाइल भएको धेरै उदाहरण `हरु रहेको बताउँदै भनिन्, ‘पी’डितको मनोवैज्ञानिक प`क्षसँग खे`लबाड गरेर वा

विभिन्न सपना देखाएर हो’स्टाइल बनाउने प्रयास हुन्छ, यस्तो कुरालाई अदा`लतले पनि विचार पुर्‍याउँछ ।’पी’डितको स्वा स्थ्य परी`क्षण रिपोर्ट, उनले दिएको भिडियो बयान जस्तो कु रालाई पनि अदालतले आधार बनाउने हुँदा उनको बयान फेरिँ दैमा मु`द्दामा धेरै असर नहुने उनी बताउँछिन् ।

 

२०७९ बैशाख ६, मंगलवार प्रकाशित 1 Minute 1042 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार