२०७९ जेष्ठ २ सोमबार

बाहिरियो जेलभित्रबाट पलको अर्को भिडियो,

पलसँग विहे गर्ने सहमति पछि बयान फेरेको भनेपछि के भने ?कलाकार पल शाहले कर णी ग रेको आरोप लगाउँदै अदालत गएकी बालि काले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ ।

त्यसक्रममा उनले अदालतमा आफूमाथि कर णी नभएको बयान दिएकी छन् ।उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले कर णी न गरेको भन्दैछिन् ।

प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक कर णी ग रेको बताएकी थिइन् ।

एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।अदालतमा बह स गरेका एक कानून व्यवसायी का अनुसार, नाबालिग गायि काले अदालत सँगको बयानमा प्रहरीले ज’बर्ज’स्ती विभिन्न कागजजातहरुमा हस्ताक्षर गर्न लगाएको बताएकी छन् ।

नाबालिगले अचानक अदालतमा बयान फेर्नुले उनलाई होस्टा इल बनाइएको आशंका गरिएको छ । शाहविरुद्ध प्रहरीमा जाहे री दिएका नाबा लिगका बुवाको भने अदालतमा बकपत्र लिन बाँकी छ ।

नाबालिगले तनहुँ र नवलपरासी प्रहरी कार्याल यमा जाहेरी र बयान दिने क्रममा पल शाहले विभिन्न प्रलोभन देखाएर विभिन्न पटक कर णी ग रेको बताएकी थिइन् ।

पलले समेत तनहुँ जिल्ला अदालतमा बयानको क्रममा आफू म’दि’रा पि’ए’र बि’य’रको बोतल लिएर नाबालिगको कोठामा गएको स्वीकार गरेका थिए । तर, नाबालिगले नै बयान हेरेपछि यो मुद्दा कमजोर बनेको छ ।

 

२०७९ बैशाख ६, मंगलवार प्रकाशित 1 Minute 3286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार