२०७९ जेष्ठ ३ मंगलवार

जंगलमा रुँदै बसेको बच्चा भेटियो, बच्चाको घर पुग्दा परिवारको चल्यो रुवाबासि, (हेर्नुस भिडियो)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस स माचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पु र्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसा इटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

वारी हेर्यो जङ्गल पारी हेर्यो जङ्गल सुनसान ठाउ एकान्तमा सानो बच्चाको दुनिया रुवाउने कथा । घरमा बुवा र बाजे बिरामी भएर थलिएका रैछन । घरको सबै काम गर्ने ८ बर्षे सानी नानी । घर को यती धेरै पिडा देखेर एकान्तमा गएर रुने गर्न रैछिन । थप जानकारीको लागी अब आउनुस यिनै सानी नानी बारे तया र पारिएको भिडियो हेर्नुस –

यो पनि ,,नाबालिगलाई बलात्कार गरेको मु’द्दामा पुर्पक्षका ला गि तनहुँ जिल्ला का’रागार’मा थुनिएका अभिनेता पल शाह उ’ त्कृष्ट नायकको अवार्ड जि’त्न सफल भएका छन्। चलचित्र वि कास बोर्डमा सोमबार आयोजित बक्स अफिस फिल्म अवार्डमा पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनयबापत उ’ त्कृष्ट नायक ठहरिएका हुन्।

सोही फिल्मबाट पूजा शर्मा पनि उ’त्कृष्ट नायिका तथा भने सुद र्शन थापाले उत्कृष्ट निर्देशक अवार्ड पाउन सफल भएका छन्। यति मात्र होइन, ‘म यस्तो गीत गाउँछु २’ चलचित्र नै वर्षको सफल चलचित्र ठहरिएको छ।

पल शाह जेलमा भएकाले अवार्ड समारोहमा निर्देशक थापा र नायिका पूजा मात्र अवार्ड लिन उपस्थिति भए। यस क्रममा प लको अवार्ड पनि पूजाले जिम्मा लिएकी थिइन्।

‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाह ले जित्दै गर्दा मेरो प्यारो साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ’, पूजाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पल, ति म्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौं।’

फागुन ११ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरको दिन। ए’क्कासि घ’टेको ठू’लो बज्रपातलाई सहँदै, अनेकथरी कु राहरु सुन्दै हलमा उपस्थित भइरहँदा मैले आँशु रोक्न सकेको थिइनँ। एउटा सन्तान जन्माउन आमाले गर्ने दुःख र पी’डाजस्तै हो– चलचित्र निर्माण गरेर हलसम्म ल्याउनु।

आज काठमाडौंमा आयोजना भएको ‘बक्स अफिस फिल्म अ वार्ड’मा उ’त्कृष्ट नायिकाको अवार्ड जित्दै गर्दा प्रसव पी’डामा चिच्याएकी एक आमा, सन्तान जन्माएपछि सबै पी’डा भुलेर मुस्कुराएझैं म पनि मुस्कुराएकी छु। हुन त अझै पनि दिल खो लेर हाँस्नका लागि आउने सुखद दिनलाई पर्खिरहेकी छु।

‘म यस्तो गीत गाउँछु २’बाट उ’त्कृष्ट नायकको अवार्ड पल शा हले जि’त्दै गर्दा मेरो प्यारो साथी र हाम्रो रियल हिरोलाई धेरै मि स गरिरहेँ। पल, तिम्रा लागि यो अवार्ड स’मर्पित गर्न चाहन्छौं। उ’त्कृष्ट निर्देशकको अवार्ड जित्नुहुने मेरा गुरु

सुदर्शन थापा, ब्लकबस्टर चलचित्रको अवार्ड प्राप्त गरेको हाम्रो चलचित्रलाई माया दिनुहुने दर्शक नै हाम्रा लागि सबै भन्दा प्रिय र विशेष हुनुहुनेछ। दर्शकको साथ पाएपछि अगाडि बढ्न कुनै प नि शक्तिले रोक्न सक्दैन भन्ने पु’ष्टि यसपटक भएको छ।

अवार्ड आयोकजलाई कामको मूल्यांकनको लागि विशेष धन्य वाद। आ’गामी दिनमा म र मेरो टिमले अ’झै उ’त्कृष्ट चलचित्र दर्शकमाझ ल्याउने वाचा गर्दछौं। जय नेपाली सिनेमा

 

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 678 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार