२०७९ जेष्ठ ३ मंगलवार

पल प्रकरण : बाबुछोरीले नै बयान फेरेपछि अभिनेत्री आंचल शर्माले दिईन कडा द नक

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरि कओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्य’स्त रहन थालेकि छिन् ।

उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो । यस्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल शाह को बिषयले नेपाली समाज तातिएको छ । नायक पल शाह क’ रणी प्र’काण’मा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् ।

मंगलबार जिल्ला अदालत तनहुँमा पी’डित भनिएकी बालिका का वुबाले बयान फेर्दै कर णी नभएको ब’ताएका छन् । उनले उजुरीमा कर णी भने पनि अदालतमा बयान दिने क्रममा कर णी नभएको बताएका छन् ।

‘बयान पूरै फेरिएको होइन। उ’जुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । कर णीको व्यहोराको जाहेरी दिए पनि प ल शाहले कर णी गरेको रहेनछ भन्ने ब’यान दिनुभयो’, जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए ।

नाबालिग गायिकाले आइतबार बकपत्रमा कर णी नभएको ब यान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दिएकी छन् । अरु सबै स्वि’कार गरेकी छन् ।

यो संगै घुमाउरो तरिकाले अभिनेत्री आंचल शर्माले एउटा स्टा टस लेखेकी छन् जुन स्टाटसको सङ्केत पल तिर नै सोझिएको सङ्केत गर्दछ । उनले सा’माजिक संजालमा लेखेकी छन् :यथा र्थ नबुझी दो’ष लगाउने समाजमा,
मन दुखाएर होईन,
मन बुझाएर जिउनु पर्छ !

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार