२०७९ जेष्ठ २ सोमबार

पल शाह रियाषा दाहाल र उषा उप्रेतीको अभिनयमा सबैको मन छुने गीत “डाँफे चरी” (भिडियो सहित)

काठमाण्डौ – पछिल्लो पुस्तामा सबैको मन मुटुमा बसेका चर्चि त गायक गायिका बसन्त लम्साल र शान्ति श्री परियार को आ वाजमा सबैको मन छुने नया लोकदोहोरी गीत बजारमा आएको छ। उक्त गीत “डाँफे चरी” नाममा बजारमा आएको हो ।

गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र जगतमा निकै रु चाइएक नायक पल शाह को अभिनय देख्न सकिन्छ । साथमा रियाषा दाहाल र उषा उप्रेती, बिश्वास नेपाल अभिनयले पनि य स गीतको आकर्षणमा वृ’द्धि ल्याएको छ ।

भिडियोलाई निर्देशन कजिश श्रेष्ठले गरेका हुन् भने छायाँकन अर्जुन तिवारी र सम्पादनदिपक विस्ट ले गरेका छन् । गायक बसन्त लम्साल को निकै मिठो संगीत र आवाजमा निर्माण भ एको यस गित लाइ धेरै दर्शक हरुले माया गरीदिनु हुनेछ भन्नु हुन्छ ।

तलको भिडियो हेर्नुहोस्…

 

यो पनि ,,आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरि कओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्य’स्त रहन थालेकि छिन् ।

उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो । य स्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल शाहको बिषयले नेपाली समाज तातिएको छ । नायक पल शाह क’रणी प्र’काण’मा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् ।

मंगलबार जिल्ला अदालत तनहुँमा पी’डित भनिएकी बालिका का वुबाले बयान फेर्दै कर णी नभएको ब’ताएका छन् । उनले उजुरीमा कर णी भने पनि अदालतमा बयान दिने क्रममा कर णी नभएको बताएका छन् ।

‘बयान पूरै फेरिएको होइन। उ’जुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । कर णीको व्यहोराको जाहेरी दिए पनि प ल शाहले कर णी गरेको रहेनछ भन्ने ब’यान दिनुभयो’, जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए ।

नाबालिग गायिकाले आइतबार बकपत्रमा कर णी नभएको ब यान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दिएकी छन् । अरु सबै स्वि’कार गरेकी छन् ।

यो संगै घुमाउरो तरिकाले अभिनेत्री आंचल शर्माले एउटा स्टा टस लेखेकी छन् जुन स्टाटसको सङ्केत पल तिर नै सोझिएको सङ्केत गर्दछ । उनले सा’माजिक संजालमा लेखेकी छन् :यथा र्थ नबुझी दो’ष लगाउने समाजमा,
मन दुखाएर होईन,
मन बुझाएर जिउनु पर्छ !

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 392 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार