२०७९ जेष्ठ ३ मंगलवार

मेयर रेनु दाहाल बारे सन्तोष देउजाले तयार पारे यस्तो चुनावी गीत(भिडियो सहित’)

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्र चार गीत सार्वजनिक भएको हो ।

माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् ।   गी तमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माण को कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।

विशेषगरि हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणा धीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ । यस गीतको भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशाला लगायत स्थानमा छायाँकन गरिएको हो ।

भिडियोमा स्वयम् मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय छ । भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन ग रेका छन् ।

नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले स म्पादन गरेका छन् । सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । गीतमा प्रदिप त्रि पाठीले संगीत भरेका छन् ।

भिडियो हेर्नुहोस्…

यो पनि ,,आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनाग रिकओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय  चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्य’स्त रहन थालेकि    छिन् ।

उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो । यस्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल शाह  को बिषयले नेपाली समाज तातिएको छ । नायक पल शाह क’रणी प्र’काण’मा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् ।

मंगलबार जिल्ला अदालत तनहुँमा पी’डित भनिएकी बालिका का वुबाले बयान फेर्दै कर णी नभएको ब’ताएका छन् । उनले उजुरीमा कर णी भने पनि अदालतमा बयान दिने क्रममा कर णी नभएको बताएका छन् ।

‘बयान पूरै फेरिएको होइन। उ’जुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । कर णीको व्यहोराको जाहेरी दिए पनि पल शाहले कर णी गरेको रहेनछ भन्ने ब’यान दिनुभयो’, जि  ल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए ।

नाबालिग गायिकाले आइतबार बकपत्रमा कर णी नभएको बयान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दि एकी छन् । अरु सबै स्वि’कार गरेकी छन् ।

यो संगै घुमाउरो तरिकाले अभिनेत्री आंचल शर्माले एउटा स्टाट स लेखेकी छन् जुन स्टाटसको सङ्केत पल तिर नै सोझिएको सङ्केत गर्दछ । उनले सा’माजिक संजालमा लेखेकी छन् :य थार्थ नबुझी दो’ष लगाउने समाजमा,
मन दुखाएर होईन,
मन बुझाएर जिउनु पर्छ !

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 12013 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार