२०७९ जेष्ठ ३ मंगलवार

अनिताले एकैचोटि आफै खान,पानी पिउन र दात माझ्न सक्ने भइन , (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पु गेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसै को सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले ल गेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दुखद समयबाट गु ज्रि रहेको अनिता परिवार अहिले भने सामान्य खु सि र अधिक्तम दुखि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।

भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् । पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको थियो।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।

बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटा उने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हे र्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रय त्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

पछिल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको थियो र उनको अनुहारमा बेग्लै चमक पनि थियो।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि थिइन ,यशै क्रममा अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पता लबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुता  एर लगेका थिए ।

दशै/तिहार जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बिनो दले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका थिए ।घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य स दस्यहरुको माझ एकदमै खुसि देखिन्थिन् ।त्यति मात्रै हैन अनि ता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हिडेसगै

बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि एकदमै भा इरल भएको थियो ।त्यति मात्रै हैन दशैलाई नै लक्षित गर्दै घर रङ्गाउनेदेखि बारि खन्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सुनाएको भिडियो पनि भाइरल भएको थियो ।

पुर्ण अनिताको फेरि शल्यक्रिया हुने भएसगै उनको शल्यक्रिया एकदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउ दै उनका ग्रह दशाहरु सबै छुटेर जाउन भन्दै भगवान् जस्ता बि नोदको काखमा बसेर पुजा सम्पन्न गरेको भिडियो पनि एकदमै भाइरल भएको थियो ।

अहिले अनितालाई एकदमै महत्त्वपूर्ण र एकदमै डरलाग्दो शल्य क्रिया पनि सफलता पुर्ण भयो । अहिलेसम्म जसरि सबैले साथ सहयोग गर्दै आउनुभएको छ उहाहरु सबैलाई धन्यवाद भन्दै अ झै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो ।

डाक्टरले समेत अबको शल्यक्रिया भगवान भरोसा भनिसके पछि शो अनिता परिवार आतिएको थियो किनकि यो शल्य क्रिया अहिलेसम्मकै सबैभन्दा ड रलाग्दो मध्यको एक थियो । त्यसैगरि अनिताको यो अन्तिम शल्यक्रिया उनलाई भेन्टिलेटमा राखेर उनको शल्यक्रियाको तयारि भएसगै गरिएको थियो ।

उनलाई हेर्न रुङ्न र भेट्न धेरै मानुभावहरु साथै श्रीमानसहित को आफन्तजनको अस्पतालमा ठूलो लामलस्कर थिए ।उनको यो शल्यक्रिया सफल होस् भन्दै हामीले भगवान्सग प्राथना पनि गरेका थियौ ।

ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्र श्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो । ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ

सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैरा खेकोले थप तीन महिनाको लागि डाक्टरहरुले टि ट्युब नै लगा उने सुझाव दिएको बताएका थिए ।यशो हुँदै गर्दा अनिता पहि लेको अवस्थामा नै फिर्केको देखिन्थ्यो ,नत उनी बोल्न सक्थिन नत आवाज नै आउथ्यो नत उठ्ननै ।

अत्याधिक जटिल र सबैभन्दा महत्त्वपूर्ण सल्यक्रिया सफलता पुर्वक भएको अनिताका श्रीमान बिनोदले टिचिङ अस्पताल परि सरबाट मिडियालाई जानकारी दिएका छन् ।श्रीमती अनिताको सल्यक्रिया हुने भन्ने थाहापाएपछि भैरहवाबाट टिचिङसम्म बि नोद आएका हुन ।अहिले अनिता आइसियुमा नै रहेको उनले बताए ।

त्यसैगरि यो शल्यक्रिया सगै उनको बोलिमा थोरै प्रष्टता आएको पनि उनले बताए ।उक्त शल्यक्रिया आठ देखि नौ घन्टा लाग्को थियो । तर अनिताले सुत्न भने पाएकि छैनन र चौबिसै घन्टा नै बस्नु पर्ने बा”ध्यात्मक अवस्था छ ।

त्यसैगरि पछिल्लो समय अनितालाई लिएर विभिन्न गलत समा चारहरु सम्प्रेषण गर्ने ती मिडिया उपर पनि आफुले उ’जुरि दिए को र कार्वाहि गरि पाउ भन्दै नि’बेधन दिएको उनले बताए । कसै को बिरामिको जिन्दगी उपर यसरी गलत समाचार प्रवाह गर्ने जो कोहिलाई पनि छोड्नु नहुने र कार्वाहिको दायारामा ल्या उनुपर्ने हामी पनि जोडदार मा’ग गर्दछौ ।

अनिताको स्वास्थ लाभको कामना गर्दछौ ।फेरि पनि बिनोद र अनिता सगै रमाएको हासेको बोलेको डुलेको भिडियो हेर्न हामी सबै आतुर भएर पर्खाइमा बसिरहेका छौ । अहिले भने अनिता लाई अस्पतालसम्म भेट्न आएकि सासू आमाले अनितासंगै आफुलाई धरधरि रोएकि छिन् ।

अनितालाई स्वास्थ्यलाभको शुभकामना ।साथै अनिता निकै रोएपछि भगवान जस्ता श्रीमान बिनोदले अनिताको आँसु पुछ्दै उनको खुट्टा मालिस गर्दै गरेको भिडियो अहिले भाइरल भैरहेको छ । अहिले भने अनिताको स्वास्थ्यमा सुधार आएसगै उनी आ फै सामान्यतया यसरि हिड्ने भएकि छिन् । अहिले भने भगवान जस्ता श्रीमान बिनोदले अनिता रु’दै गर्दा आँसु पुछ्दै र अनिता को दात मा’झ्दिदै गरेको भिडियो अहिले भाइरल भैरहेको छ ।

उनिहरु बिचको अथाहा प्रेम यसरी देख्न सकिन्छ ।अहिले भने अनिता रुदै गर्दा छोरिले नाच्दै माया गर्दै फकाउदै गरेको भिडियो एकदम भाइरल छ  । नया बर्षको अ”वसरमा बिनोदले अनिता को कपाल कोर्दिदै माया दर्साएको भिडियो अहिले भा’इरल भै रहेको छ ।

त्यति मात्रै नभएर अहिले अनिताले आफै अंगुर खाएको , पानी पिएको र दात माझेको भिडियो एकदमै भाइरल भैरहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 1317 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार