
गुल्मी । गुल्मी महोत्सवको अन्तिम समापनको दिन ईन्द्रेणी टिमका कलाकारहरु आउने भएको छ । कृषि पर्यटन र उद्यो गको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवको समापनको दिन बैशाख ६ गते ईन्द्रेणी टिमका कलाकाहरुको बिशेष प्रस्तुति
रहने महोत्सव मुल आयोजक प्रचार प्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए ।चैत २५ गतेबाट सुरु भएको महो त्सव बैशाख ६ गतेसम्म चलेको छ । बैशाख ४ गतेसम्म चल्ने मिति तय भएपनि २ दिन समय थपेर ६ गतेसम्म लम्बाइएको हो ।
समापन कार्यक्रममा ईन्द्रेणीका कृष्ण कंडेल, छत्र शाही, मन माया वाइवा लगायतका कालाकारहरुको प्रस्तुती रहने साँस्कृ तिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए । कार्यक्रममा बोमबहादुर कार्की, प्रकाश दुधराज, मञ्जु भट्टराई लगायत बि भिन्न नृत्यहरु पनि राखिने कंडेलले बताए । हेर्नुस धमाका –
यो पनि ,,यो पनि ,,आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा स मेत भूमिका गरिन्
नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनारि कओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्य’स्त रहन थालेकि छिन् ।
उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो । य स्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल शाहको बिषयले नेपाली समाज तातिएको छ । नायक पल शाह क’रणी प्र’काण’मा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् ।
मंगलबार जिल्ला अदालत तनहुँमा पी’डित भनिएकी बालिका का वुबाले बयान फेर्दै कर णी नभएको ब’ताएका छन् । उनले उजुरीमा कर णी भने पनि अदालतमा बयान दिने क्रममा कर णी नभएको बताएका छन् ।
‘बयान पूरै फेरिएको होइन। उ’जुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । कर णीको व्यहोराको जाहेरी दिए पनि पल शाहले कर णी गरेको रहेनछ भन्ने ब’यान दिनुभयो’,जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए ।
नाबालिग गायिकाले आइतबार बकपत्रमा कर णी नभएको बयान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दि एकी छन् । अरु सबै स्वि’कार गरेकी छन् ।
यो संगै घुमाउरो तरिकाले अभिनेत्री आंचल शर्माले एउटा स्टा टस लेखेकी छन् जुन स्टाटसको सङ्केत पल तिर नै सोझिएको सङ्केत गर्दछ । उनले सा’माजिक संजालमा लेखेकी छन् :यथा र्थ नबुझी दो’ष लगाउने समाजमा,
मन दुखाएर होईन,
मन बुझाएर जिउनु पर्छ !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।