२०७९ जेष्ठ ६ शुक्रबार

धामी झाक्रीको भरमा उपचार गर्दा महिलाको मृ”त्यु , झाक्रिले ना”ङ्गै पारेर खोलामा लगेको खु”लासा…( भिडियो सहित )

कञ्चनपुरमा एक जना महिलाको धामी झाक्रीको भरमा उपचार गर्दा मृ”त्यु भएको छ ।बिरामी पर्दा अस्पताल जानु भन्दा धामी झाक्रीकोमा लगेर उप’चार गराउने अन्धविश्वासका कारण कञ्च नपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी बस्ने ४३ वर्षीया रन्चुला साउँदको मृ”त्यु भएको हो ।

भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने धामीझाँक्री नारायण दत्त भट्टको नेतृत्वमा मुसेपानी स्थित स्थानीय कमला साउँदको घरमा जघन्य अ”पराधको घ”टना भएको हो ।

अस्वस्थ हुँदा उपचारका लागि राम्रो अस्पतालमा नगई केही दिनदेखि धामीझाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरको वेद कोट नगरपालिका वडा नम्बर ६ मुसेपानी बस्ने ४३ वर्षीया रन्चुला साउँदको मृ”त्यु भएको हो ।

मृ”तक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ । घ”टनाबारे थप अनुस न्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो पनि ,,यो पनि ,,आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा स मेत भूमिका गरिन्

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरि कओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्य’स्त रहन थालेकि छिन् ।

उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो । य स्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल शाहको बिषयले नेपाली समाज तातिएको छ । नायक पल शाह क’रणी प्र’काण’मा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् ।

मंगलबार जिल्ला अदालत तनहुँमा पी’डित भनिएकी बालिका का वुबाले बयान फेर्दै कर णी नभएको ब’ताएका छन् । उनले उजुरीमा कर णी भने पनि अदालतमा बयान दिने क्रममा कर णी नभएको बताएका छन् ।

‘बयान पूरै फेरिएको होइन। उ’जुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । कर णीको व्यहोराको जाहेरी दिए पनि पल शाहले कर णी गरेको रहेनछ भन्ने ब’यान दिनुभयो’, जि ल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए ।

नाबालिग गायिकाले आइतबार बकपत्रमा कर णी नभएको बयान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दि एकी छन् । अरु सबै स्वि’कार गरेकी छन् ।

यो संगै घुमाउरो तरिकाले अभिनेत्री आंचल शर्माले एउटा स्टा टस लेखेकी छन् जुन स्टाटसको सङ्केत पल तिर नै सोझिएको सङ्केत गर्दछ । उनले सा’माजिक संजालमा लेखेकी छन् :यथा र्थ नबुझी दो’ष लगाउने समाजमा,
मन दुखाएर होईन,
मन बुझाएर जिउनु पर्छ !

 

 

२०७९ बैशाख ७, बुधबार प्रकाशित 1 Minute 1827 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार