२०७९ जेष्ठ ३ मंगलवार

प्रहरी हवल्दारकी श्रीमतिले सहमतिमा हस्ताक्षर गर्न नमानेपछि बि’बाद हुँदा भागाभाग (हेर्नुस भिडियो)

काठमाडौं – केही दिन अघि सुनसरीको इटहरी उपमहान गरपा लिका २ घर भएका पुर्व प्र’हरी हवल्दार गोपाल जोगिकी श्रीमती गंगा नेपालग न्जका सुरेश चौधरिसगँ फ’’रार भएकी थिइन । फ’रा’र पछि खोजी गरिएकी गंगा केही समय पछि सुरेशसगैँ इटहरी आएकी थिइन ।

उनिहरु एक अर्कामा न’छुट्टिने ब’ताए पछि गोपाल ले श्रीमती गंगालाई सुरेश चौधरीको जिम्मा लगाईदिने ब’ताएका थि ए । आफुसगँ गंगाले कानुनी रुपमा सम्बन्ध बि’च्छेद गर्ने उनिहरुको स’ह मती भएको थियो ।गोपाल जोगि कै घरमा दुबै प’क्षबिच स’ल्लाह प छि सुरेश ला’ई गंगा जि’म्मा लगाउने भनी कागज गर्ने क्रम मा स’हम ती पत्र लेखिएको थियो ।

तर उक्त सहमती पत्र आफुलाई म’न्जुर नभएको भन्दै गंगाले ह’स्ता क्षर नगरे पछि उक्त कुरा इलाका प्रहरि कार्यलय इटहरी पुगेको थियो । प्रहरिले पनि उनिहरुलाई आपसी स’मझदा’री गरि कागज गर्न आ’ ग्रह गरे पछि उनिहरु प्रहरी कार्यलय कै छेउमा पुन सहमती जु’टाउन प्र’यास गरेका थिए ।

तर त्यहा पनि उनिहरुबिच स’हमती हुन सकेन ।सहमती पत्रमा गगा का बाबू आमा बस्दै आएको घर जग्गा गोपालको नाममा भएको र उ’क्त जग्गा ७ दिन भित्र खाली गराउनु पर्ने, गंगासग रहेको आ’र्थिक कारोबार अदालमा नै हिसाब गरेर

गोपाललाई बु’झाउनु पर्ने र गंगाले गोपालसगँ केही पनि अंश दा’बी नगर्ने भनी गरिएको बुदा हरुमा गंगाले अ’सहमती जनाएकी थिइन । आफ्ना बाबू आमा बस्दै आएको घर जग्गामा गोपाल जोगिको पैसा परेको भएता पनि मासिक रुपमस गोपालाई तिर्दै जाने पहिले नै स हमती भएको र त्यस अनुरुप अहिलेसम्म ति’र्दै आएको गंगाको भ नाई थियो ।

सोही सहमतिका आ’धारमा पूरा पैसा न’तिरुन जेल गोपाललाई धि’ तो पास भनी दिएकोले उक्त घर खाली गराउन नसक्ने गंगा को भना ई थियो । साथै आफुले केही आ’र्थिक का’रोबार नगरेको भन्दै उक्त कुरा ह’टाउनु पर्ने गंगाको माग थियो ।

यिनै कुरामा दुई प’क्षबिच बि”बाद बढेपछी सहम ती हुन सकेन । त्यहाबाट प्रहरी कार्यलय भित्रै गएका उनिहरुलाई प्र’हरिले पनि अदालतमा गएर आफ्नो का’रोबार मिलाउनु भन्दै प’ठायो ।

तर गोपाल पक्षले भने का’रोबार छो’डेर जिम्मा दिने लिने भन्नेमा ह’स्ताक्षर गर्नु पर्ने ब’तायो ।गंगा र सुरेश भने ह’स्ताक्षर गर्न पनि नमानी त्यहाँबाट हिड्न खो’जे पछि स्थिति निकै त’’वानग्रस बने   को थियो ।

गोपाल पक्ष र गंगा पक्ष बिच ल’खेटा ल’खेट समेत भएको थियो । अदालती प्रक्रियामा जादाँ गंगाले स’म्पत्ति पनि ह’कदाबी गर्न सक्ने भन्दै गंगा अर्कैसगँ राजिखुशी गएको भन्ने कुराको का’गज गर्नु पर्ने गोपालको भनाई छ ।

यदि अदालतमा गंगाले स’म्बन्ध बि’च्छेद मात्र गर्न गएको भनी अंश दा’बी गर्न सक्ने हुनेले सुरेश लाई जिम्मा लाएको र जिम्मा लिएको भन्ने सह मती पत्रमा भने ह’स्ताक्षर हुनु पर्ने गोपालले ब’ताए । (भिडियो हेर्नुस).

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार