
काठमाडौँ । बहुचर्चित फिल्म ‘आरआरआर’ मा गीत गाए लगत्तै यी स्कुले बालिका रातारात स्टार बनिन्, अहिले उनलाई छ भ्या ई नभ्याई, देखाइन् करोडपति बन्ने ल’क्षण दक्षिण फिल्म उद्योग का दिग्गज निर्देशक राजामौलीद्धारा निर्देशित फिल्म आरआरआ र मा एकल गीत
‘अम्बर से तोडा’ गाउने कक्षा १० कि विद्यार्थी राग पटेल राता रात स्टार बनेकि छिन् । चलचित्र ‘आरआरआर’ को यो गीत लाई दर्शकले निकै रुचाएका छन् । फिल्म ‘आरआरआर’ मा ‘अम्बर से तोडा’ गीत गाएकी ती युवती गुजरातको अह’मदा बाद’की हुन् ।
१५ वर्षको उमेरमा यति राम्रो गीत गाउन सजिलो छैन । बाल्य कालदेखि नै राग गाउने गर्थिन । रागले साढे दुई वर्षको उमेरमा गीत गाउन थालेकि थिईन् । रागका बुबा राजीव पटेल एक ठूलो निजी कम्पनीमा काम गर्छन् र आमा रिद्धि पटेल गृ’हिणी रहेकी छिन् ।
८ वर्षको उमेरदेखि नै आमा रिद्धिले उनलाई शास्त्रीय संगीत सि क्न पठाएकी थिईन् । अहिले उनलाई पार्श्व गायनमा रुचि छ । चाखलाग्दो कुरा त रागले ब्लकबस्टर फिल्ममा गीत गाउने मौ का पाईन् । गत वर्ष सेप्टेम्बरमा रागका पिता राजीव पटेलको फेसबुक पोस्ट
आएको थियो, जसमा फिल्मको टोलीले १२ देखि १५ वर्षकी केटी गायिका खोजिरहेको थियो। त्यसपछि उनले आफ्नी छोरी रागको आवाज रेकर्ड गरे र राजामौलीको टोलीलाई पठाए। त्य सपछि फिल्मको टिमलाई रागको स्वर मन पर्यो ।
उनले आफ्नो गीतको लागि राग छनोट गरे। सबैभन्दा महत्त्वपू र्ण कुरा के हो भने राग पटेल अहमदाबादको माटोबाट आफ्नो उमेरका पहिलो गायीका हुन् जसले तेलुगु फिल्मको हिन्दी सं स्करणमा गीत गाएकि छिन् ।
एसएस राजामौलीले वीवी विजयेन्द्र प्रसादद्वारा लिखित तेलुगु फिल्म आरआरआर निर्देशन गरेका हुन् । यस फिल्ममा एमएम करिमले संगीत दिएका छन् ।
हेरौ उनको त्यो गित समेटिएको भिडियो अन्तरबारता।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।