२०७९ जेष्ठ ४ बुधबार

आयूषा बनिन् सानो बेहुली, कृष्ण कडेँल पुग्दा यस्तो बन्यो माहोल, (भिडियो हेर्नुस)

सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी काभ्रेकी आयुशा गौतम , छिन भरमै दोहोरीको टुक्का फुराउने आयुसाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी आयुशा अहिले सबैको हाईहाई बनेकी छिन्।

तोते बोलीमै इन्द्रेणीमा दोहोरि गाउदा धेरैलाई आच्छु आच्छु पारेपछि उनलाई खोज्न मिडियाकर्मी हरु गोठाटार उनको निवासमै पुगेका थिए । निवासमा पुग्दा उनले दोहोरि गाएर सबैलाई चकित पारेकी छिन । ८ वर्षकै उमेरमा उनले यति मिठो दोहोरि गएर चर्चामा आएकी छिन ।

यति सानै उमेरमा दोहोरीका टुक्का बनाएर गाउन सक्ने आयुशा स्कुलमा समेत धेरै राम्रो पढ्अने बिधार्थी हुन । आफ्नो छोरीको यस्तो प्रतिभाले आफु हरु धेरै खुशी भएको उनका आमा बुवाले बताए ।

हेर्नुस आज आयुशा गौतमको घरमा उनको गुन्यौ चोलो रहेको छ । तेसै क्रम मा ईन्द्रेणिका कृष्ण कडेल पुगे पछी माहोल झानै राम्रो बनेकी थियो । बेहुली जस्तै सजिएकी आयुसा आजको रमाईलो भिडियो हेर्नुस –

 

 

 

२०७९ बैशाख ८, बिहीबार प्रकाशित 1 Minute 9727 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार