
सामाजिक संजालमा अत्यन्तै चर्चित विषय यतिबेला नायक पल शाह प्रक’रण चलिरहेको बेला विभिन्न मानिसहरू तथा उनका समर्थकहरूले पक्ष विपक्षमा आफ्नो आवाज बुलन्द ब नाइरहेका छन्।यसै सिलसिलामा भर्खरै मात्रै पल शाहका न्यायको खा’तिर
प्रधानमन्त्री निवास बालुवाटार पुगेकी भनिएकी चर्चित कला कार सर्मिला वाइवाले प्रधानमन्त्री समक्ष पलको न्यायका लागि अपिल गरेको बताएकी छिन्। यससँगै उनले अब तत्काल नेक पा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीलाई
समेत यस विषयमा कुरा राख्ने भन्दै भेट्ने तयारीमा रहेको जा नकारी गराएकी छिन्।उनले प्रधानमन्त्रीसँगको भेटको क्रममा यदि पल शाहलाई रिहाइ गर्न सके उहाँकै पार्टीलाई आउँदो चुना वमा समेत भोट दिएर जिताउने समेत बताएकी छिन्।
उनले भनेअनुसार प्रधानमन्त्रीले पनि पलको रिहाइका लागि स’कारात्म’क कदम चालिने भन्दै आश्वासन दिएको थिए।उनले पलले गल्ती गरेको नभइ उसलाई ज बर्ज स्त फसाइएको बता एकी छन्।किनभने १८ वर्ष उमेर नपुगेकी र महिना वा री समेत नभएकी एकजना बच्चीले
मलाई रे प गर्यो भनेको भरमा प्रमाणित हुन नसक्ने र यो सुनि योजित कदम रहेको बताएकी छिन्। उनले ठोकुवा गर्दै भनेकी छन् कि पल यहि बैशाख भित्र रि’हाइ भएरै छाड्ने र सो का ला गि उनले लगायत सम्पूर्ण जनताले पहल गर्नुपर्ने समेत बताएकी छिन्।
उनले सर्वप्रथम त प्रधान मन्त्री माथी नै आफ्नो विश्वास रहेको किनभने एम’सिसी जस्तो बिषय त उहाँकै पहल कदममीमा पास भएको थियो भने यो बिषयमा पनि उहाँले केही गर्न सक्नु हुनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको उनले बताएकी छिन्।
उनलाई पत्रकारले तपाईं महिला भएर महिलाको विषयमा किन कुरा उठाउन छाडेर पुरुषको विषयमा बहस गर्दै हिँडिरहनु भए को छ भनेर सोध्ने क्रममा उनी अलिक रिसाउँदै भन्छिन्, “मैले महिलाको बिषयमा किन कुरा उठाउने ? महिलाको विषयमा कुरा उठाउनको लागि जय नारी हरू छँदै छन् नि !”
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।