
८ वैशाख, काठमाडौं । ललितपुर,,को पाटन औद्योगिक क्षेत्र भित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फो,,ट हुँदा एकजनाको मृ,त्यु भएको छ भने पाँच जना घा,इते भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर छ ।
घट,नास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घ,टनास्थल हेर्दा निकै शक्तिशालीका साथ वि,ष्फोट भएको अनु मान गर्न सकिन्छ । ‘
मानिसका शरीरका टुक्रा झण्डै तीन सय परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन,’ उनले भने, ‘धेरै नै इनर्जी का साथ विष्फोट भएको देखिन्छ ।’
घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्प तालमा पठा एको उनले बताए । उद्योग सन्चा लकका अनुसार विष्फोट हुने बेलामा १० जना कार्यरत थिए ।
एक जनाको मृ,त्यु भइसकेको छ । पाँच जना घाइतेहरु अस्प तालमा छन् भने दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । अन्यको अवस्था थाहा हुन सकेको छैन ।
अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भए को महानगरीय प्रहरी परिसर, ललितपुर,,का एसपी सिद्धिविक्रम शाहले अन लाइनखबरलाई बताए । उनले घ,,टनाको विस्तुत अनुसन्धान भइरहेको जानकारी दिए ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उपाध्या यसहित नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभा गको टोली पुगेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।