२०७९ असार १३ सोमबार

भुवन केसीले ठ’ट्टा गर्दै भने, “राजेशको छोरालाई फिल्म खेलाउन आतुर छौं” (भिडियो सहित)

नेपाली फिल्मका तीन हस्ती शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाललाई एउटै फ्रेममा देख्न पाउनु एक किसिमले दुर्लभ अव  ‘सर हो । बुधबार बेलुका यी तीन अभिनेता सँगै भे’टिए । यस्तो अव’सर मिलाएकी थिइन्, निर्देशक तथा अभिनेत्री झरना थापा ले । उनी नि’र्देशित फिल्म ‘ए मेरो हजुर ४’ हेर्न तीनैजना अभि नेता सिभिल मलस्थित क्यूएफएक्स सिनेमा हलमा पुगेका थिए ।

जहाँ उनीहरुले सँगै फिल्म हेरे अनि मिडियासँग ‘क्याजुअल’ गफगाफ पनि गरे । फिल्म, विवाहदेखि बच्चासम्मको कुरामा उनीहरु गफिए । साथै, विदेशी फिल्मको प्र’भुत्ववि’रुद्ध एकजुट हुनुपर्ने कुरा पनि चल्यो । तीनैजना अभिनेताले ‘ए मेरो हजुर ४’ हेरेर फिल्म र कलाकारको प्रशंसा गरे ।

राजेशले फिल्मलाई ‘इन्जोय’ गरेको भन्दै अभिनय बि”र्सेर क थामा अघि बढ्न सक्नु नै राम्रो अभिनय भएको बताए । फिल्म हेरिसकेपछि जब मान्छे फि’ल्ममा डुब्छ, त्यही नै सबैभन्दा राम्रो अभिनय हो,’ राजेशले भने ।

भेटमा राजेश केही ठट्यौली पारामा प्र’स्तुत भए । आफू अहिले पनि बच्चै रहेको बताउँदै उनले अभिनेत्री सु’हाना थापासँग कुरा गर्दै अर्को लभस्टोरी फिल्म गर्नुपर्छ भन्दै ठट्टा गरे ।

भुवनले आफूले शिवको छोराको फिल्म हेरेको र अब राजेशको छोराको फिल्म पनि हेर्न मन लागेको बताए । जवाफमा राजेश ले भने, ‘म भुवनजीको इमोसन बुझ्छु । आमाबुवाको लागि आ फ्नो बच्चाले फिल्म गर्नु नि’कै इमोसनको कुरा हो । म अहिले पनि बच्चै छु ।’

जवाफमा भुवनले राजेशको छोरालाई फिल्म खेलाउन आफूहरु ले सहयोग गर्ने बताए । ‘हामी हेल्प मात्र हैन, निर्देशन समेत गर्न तयार छौं,’ उनले भने । अभिनेता श्रेष्ठले तीनजना बुवा र उनीहरुको बच्चाले खेल्ने फिल्मबारेको कथा आफू र भुवनले लेखिरहेको बताएका थिए । सम्भवतः पहिलोपटक शिव, राजेश र भुवनले एउटै फ्रेममा उभिएर यस्तो ठ’ट्टा गरेका हुन् ।

महानायक विवादलाई लिएर कुनैबेला भुवन र राजेशबीच चि’सो सम्बन्ध समेत थियो । यो भेटघाटले उनीहरुको सम्बन्ध हार्दिक बनेकोजस्तो देखिएको छ । यो फिल्मी जमघटमा भुवन पुत्र अ नमोल र झरना पुत्री सुहाना समेत उपस्थित थिए ।साथै, अभिने त्री पूजा शर्मा र ‘लक्का जवान’ टिमले पनि ‘ए मेरो हजुर ४’ फिल्म हेरेको थियो ।

२०७९ बैशाख ८, बिहीबार प्रकाशित 1 Minute 1430 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?