२०७९ असार १७ शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन्, ‘आ’क्रमण भएको होइन, मोबाइल खसेको हो’

काठमाडौं : भ्र,ष्टाचार विरोधी अभियान हुँदै राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही बुधबार जुम्लामा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भाषण गरिरहेको बेला मोबाइल प्र’हा’र भएको उक्त भिडियोमा भनिएको छ ।

जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आलोचना गर्दै भ्रष्टहरूलाई ठेगान लगा उने भन्दै चर्को भाषण गरेको सुनिन्छ । यति बोलिसकेपछि भीडबाट उनलाई केही वस्तु प्र’हा’र भएको देखिन्छ ।

स्पष्ट नदेखिए पनि उनीमाथि मोबाइल प्र’हा’र भएको भनिएको छ । मोबाइल भनिएको सो वस्तु शाहीको छातीमा ला’गेको दे खिन्छ । त्यसपछि एकाएक औँला ठड्याउँदै शाहीले ‘ए समात् त्यसलाई’ भन्छन् भने उनी निकटका कार्यकर्ता दौडेर भीडतर्फ पुग्छन् ।

त्यसपछि तनावको माहौल भिडियोमा देखिन्छ । भिडियोबारे सोधिखोजी गर्दा शाहीले विरोधी हरूले भ्रम फैलाएको प्रतिक्रि या दिए । कार्य क्रममा हेरिरहेका सर्वसाधारणले छतमाथिबाट ताली पड्काउने क्रममा मोबाइल खसेर एक्कासि आफूलाई लाग्न पुगेको उनको दाबी छ ।

‘ताली प’ड्का’उँदा छतमाथिबाट मोबाइल मात्रै खसेको हो’, उनले भने, ‘कसैले हा’नेको होइन । बिचरा ताली प’ड्काउँदा खसेको छ, ममाथि किन आ’क्र’म’ण हुनु ?’

उनले अगाडि थपे, ‘हाम्रो स्टेज तल थियो । घरका मान्छेहरू माथिबाट बार्दलीबाट हेरिरहेका थिए । मोबाइल खसेर लागि सकेपछि वरिपरिका मासले के सोच्यो भने मलाई मोबाइलले हि’ र्कायो ।

मैले मोबाइल खसेको हो, हि’र्काएको होइन भनेर त्यतिबेला भी’डलाई नै भनेको थिएँ । त्यसको भिडियो पनि हामीसँग छ ।’

मोबाइल ‘खसेर’ शाहीलाई लागेका भनिएका पुरुषलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको बताइएको छ ।

यसैबीच शाहीले आफूले सर्वसाधारण भनेर आ,रोपीलाई छाड्न लगाएको बताए । आ,रोपी भनिएका व्यक्ति चन्दननाथ नगरपा लिकाका सरकारी कर्मचारी भएको उनको भनाइ छ ।

२०७९ बैशाख ८, बिहीबार प्रकाशित 0 Minutes 2820 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?