
काठमाडौं – पछिल्लो समय टिकटकमा एकदमै भाइरल सासू ज्वाइँ जो पछिल्लो समय टिकटकमा नाँचेर नै जताततै छा’इर हेका छन, उनिहरु एकसाथ कुराकानीको क्रममा मिडियामा आ एका छ्न । बाँके जिल्लाको कोहलपुर नजिकै रहेको सम्झना चोक भन्ने
ठाउँमा घर भएर बसोबास गर्दै आएकि लक्ष्मी खत्री नाम गरेकी सासू र बाँके जिल्लाकै बैजनाथ ६ निवासी राजु धामी नाम गरे का ज्वाइँ पछिल्लो समय टिकटकमा भाइरल बनेका छन ।हाम्रो नेपाली समाजमा सासू र ज्वाँइको सम्बन्ध अलिक टाढाकै सम्ब न्ध सोचिन्छ तर उनिहरु दुईजनाले भने सँगै नाचेर अपलोड गरे को भिडियो टिकटकमा पछिल्लो समय भाईरल बन्दै गएको छ । सासूज्वाईको सम्बन्ध रहेका उनिहरु झलक्क हेर्दा भने श्रीमा नश्रीमती झै देखिन्छ्न ।
आफूहरुले उक्त भिडियो मनोरञ्जनको लागि बनाएको र दर्शक हरुले यति धेरै रुचाइदिनुहुन्छ भनेर सोच्दासम्म नसोचेको ज्वाइँ राजुले बताए । दर्शकहरुले एकदमै रुचाइदिएको र नकारात्मक गालि गलौच खानु परेतापनी एकदमै खुसी मिलेको सासूचाहिँले बताईन ।
गाली र ताली दुबै भेटेको र कमेन्ट हेर्दै रातभरि रुएर समेत ब सेको सासूले बताईन । जसले जे भएपनी आफ्नो सोचेभन्दा माथि पुगेकोले आफूहरु खुसी भएको उनले बताईन । नर्मल भिडियो बनाएकोमा यति धेरै भाइरल हुँदा अबश्य पनि खुसी मिल्ने कुरा ज्वाँइको रहेको छ ।
नकारात्मक शैलिमा गरिएका कमेन्टहरुले आफ्नो मन दुखेको र टिकटक नै फोनबाट उडाईदिउ कि भन्ने जस्तो अबस्थामा आफू पुगेको सासूले बताईन । ज्वाईंलाई अर्काको छोरा भनेर तुच्छ व्यवहार गर्ने र ज्वाँइ त हो भनेर हिच्किचाउन नहुने उनले बता ईन ।
बेलुका सुतेर बिहान उठ्दा दिदिले भिडियो भाइरल भएको भ न्दा आफू चकित परेको ज्वाईंले बताए । यसरी सासूज्वाँइ ना च्नुलाई हाम्रो नेपाली समाजले स्वभाबिक रुपमा लिने त कुरै भएन, नकारात्मक प्रतिक्रिया सम्झिएर उनिहरु अन्तरबार्ताकै क्रममा रु”ए पनि ।
आफूले मनमा सोच्दापनि नसोचेको कमेन्टहरु आउँदा आफ्नो मन निकै दुखेको बताउँदै भक्कानो छा’डेर रु’इन सासूचाहिँ । आफूले आफूलाई सि’ध्धिए भन्नेसम्म सोचेको उनले बताइन । त्यस्तो न’कारात्म’क प्रतिक्रियाले एक्का’सी आफ्नो हा’तखुट्टा चिसो भएको र मुटुले समेत ठाउँ छो’डिसकेको उनले बताइन ।
आफू अन्तिम अबस्थामा पुगेपछी ज्वाँइले आफ्नो ख्या’ल राखे को र त्यसबखत आफूलाई अर्काको छोरालाई पनि आफ्नै छोरा जस्तो सम्झिनुपर्ने म*हसुस भएको उनले बताईन । सासूचाहिँ ले अब टिकटक नबनाउने भन्दा ज्वाँइले भने ठ’ट्यौली पारामा टिकटक बनाउँदैमा केही नहुने बताउँदै टिकटक बनाउन उक्साए ।
पुरा जानकारीको लागी हेर्नुस भिडियो
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।