२०७९ जेष्ठ ३ मंगलवार

अदालतमा यसरि सगै देखिए पल शाह ,समीक्षा र दुर्गेस – कस्ले केके भने , कहिले छुट्छन् पल (हेर्नुस् भिडियो )

जिल्ला अदालत भित्र पाल शाह र पी*डित भनिएकी नाबालि का र केहि साक्षीहरू आएका छन्। पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अ’धिवक्ताले पल शाहले कहिले सम्म स”फाई पाउँछन् भन्ने बारेमा सोधिएको छ। हिजो बिहिबार गायक तथा मोडल दुर्गेश थापाको बक पत्र सकिएको छ।

पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमला मोहन वाग्ले लाई भित्र के भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ पल शाहको के*शको प्रमाण हरु बुझ्ने काम भइरहेको छ जस मा चै जाहिर वालाको सुरुमा बकपत्र भयो त्यसपछि नेपाल सर कारको तर्फबाट अनु*सन्धानका क्रममा रहनुभएका तीन जना साक्षी हरुको बकपत्र भएको छ जसमा वहाँ हरुले घट*ना भयो भनेर भनिएको कुरा सत्य होइन भन्नुभ’एकोछ।’

एकदम धेरैलाई चासो रहेको विषय गायक दुर्गेश थापाले कस्तो किसिमको बकपत्र गरे भन्ने बारेमा सोध्दा व’रिष्ठ अ’धिवक्ता वा ग्ले यसो भन्छन्,’ वहाँले जे हो स”त्या कुरा बोल्नु भएको छ। यो घटना भएको होइन यसबाट पल शाह निर्दोष छन् । सामाजि क सञ्जालमा आएको कारण सवै जना भ्र*मित भएर यस्तो अ वस्था आएको भनेर ब’ताउनु भएकी छ।’

त्यस्तै अर्का पल शाहको तर्फ बाट साक्षी रहेका कलाकार रमन लाई अब हुने तपाईंको बक’पत्र’मा के ब’यान हुनेछ भनेर सोध्दा उनी यसो भन्छन्,’ बक पत्रमा सत्या कुरा जे हो त्यै हुनेछ। स त्य कुरा भन्दा बाहिरको कुरा गर्दिन मैले आँखाले जे दे’खेको छु त्यै कुरा गर्ने छु अदालतमा।’

त्यस्तै अर्का साक्षी लाई तपाईं पल शाहको विषयमा के भन्न चाहनु हुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ अहिले हामीले जे समाचार सुनिरहेका छौ त्यो भनेको लाखौं लाख पल लाई मन पराउने दर्शकहरुका लागि खुसी को कुरा हो। पल भाई चाँडै बा ‘हिर आएर काममा आएर समाज सेवा गरेर पहिलाको भन्दा प नि अझै राम्रो काम गर्ने ‘पल को इ’च्छा रहेको बताउँछन् उनी।

हेर्नुस् भिडियो सामाग्रीगा

 

यीका समिक्षाले ब’यान फेरेपछि साक्षी भनिएका दुर्गेश थापा लाई जिल्ला अदालत तनहुँले बोलाएको थियो। अब यो घट नाले नयामोड लिएको छ।

पीडित गायिका, जाहे रवाला उनका बाबु र अन्य साक्षीहरु स हितसँग जिल्ला अदालत तनहुँमा आइतवारदेखि बक’पत्र चलिर जादा यस्तोमा पी”डित भनिएकी नाबा लीक गायिकाको प’क्ष मा उभिएका थिए दुर्गेश ।यसैले गायक थापालाई बक’पत्रका लागि तनहुँ अदालतले बो’लाएको हो।

बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागिसकेका थिए। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बक’पत्र लिने भएको थियो। यस्तो भै रहदा पललाई उ’न्मुक्ति मिलेको आ’भास भै रहेको छ ।

थुनछेक आदेशपछि अदालतले बक’पत्र गराइरहदा पीडि त भ निएकी नाबालिगले ब’यान फेरेकी हुन्। उनले पहिले भनेका स बै ब’यान फेरेकी हुन।

स्रोतका अनुसार उनले प्र’भाव र द’बाबम’मा परेर त्यस्तो आ”रो प लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबा ट ब’ला त्का’र नभएको पनि भनेकी थिइन।

पललाई गत चैत २३ गते ना बा’लिक माथि ब’लात् कारको आ’रोपमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुना’मा प’ठाउन आदेश दिएको थियो।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 1360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार