२०७९ जेष्ठ ९ सोमबार

भर्खरै सदिक्षा बास्तोला यसरी रुदै रुदै आइन लाइभमा , यस्तो भएको रहेछ ,तुरुन्तै (हेर्नुस् भिडियो )

जिल्ला अदालत ७ नम्मर इजालस न्यायाधीश श्रीमान सुदर्शन लामिछानेले उक्त मुद्दा हेरिराखेको सदिक्षाले बताइन । करिब डेढ बर्षको यत्रो लामो समयम भैरहदा पनि आफ्नो दाजुले न्या य नपाएको सदिक्षाको दुखेसो छ ।

कानुनि राजनितीको सिकार आफू र सम्पुर्ण आफ्नो परिवार भ एको समेत उनिले बताइन । विभिन्न व्यक्ति र शुभचिन्तकले यो समयअवदिमा यश घ टनाको जानकारी दिन आफुलाई भनिरहे को र यो राष्ट्रिय मुद्दा उपर

आफुलाई पनि बोल्न मन भएको भन्दै उनी फेसुबक लाइभ मार्फत आएर आफ्नो दुखेको पोखेकि छिन् ।आफुलाई र आ फ्नोे परिवारमाथि राजनितीकरण गरिएको दुखेसो र चिन्ता पनि उनिले यसरी पोखिन ।

हेर्नुस् भिडियो

 

यो पनि ,,काठमाडौं । भिजिट भिसामा खाडी तथा मलेसिया ल गायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अनलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन सिफारिस गरिएको छ । भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि सरकारले गठन

गरेको कार्यदलले भिजिट भिसामा जान कम्तीमा १० लाख रुपैयाँ वार्षिक आय हुनु पर्ने र खाडी र मलेसिया जानेले भने आफ्नो आय लगायत सरकारले तोकेको मापदण्ड पूरा गरी
आवश्यक कागजात अप’लोड गरेर विमानस्थल जानु पूर्व अनुमति पाउने वा नपाउने जानकारी

अनलाइन प्रणालीबाटै हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिएको छ । भिजिट भिसा र यसबाट देखि एका समस्या तथा समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री

बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुधबार बुझाउँदै यस्तो सुझाव दिएको हो । गएको माघ ११ गते प्रवक्ता पोखरेल को संयोजकत्वमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने आ’धार के हो ? कसरी छुट्टाउने भन्नेबारेमा सिफारिस गरेको छ ।

कार्यदलले दिएको सु’झाव अनुसार, अब भिजिट भिसामा विदे श जाने नेपालीको वार्षिक करयोग्य आय कम्तीमा दस लाख रूपैयाँ बराबर हुनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ भने दस लाख आयका साथै त्यसको ५० प्रतिशत रकम (कम्तीमा पाँच लाख रूपैयाँ) बैंकमा आफ्नै नाममा हुनुपर्ने व्यवस्था गर्न पनि सिफारिस गरेको छ ।

आफन्त भेटघाटका लागि विदेश जाने बाहेकका हकमा कार्यदल ले यस्तो सिफारिस गरेको हो । पर्यटन भिसामा जाने यात्रुले बैं कबाट विदेशी मुद्रा सटही गरेको विवरण अध्यागमन विभागले सञ्चालनमा ल्याएको पोर्टलसँग अ’द्यावधिक गर्नुपर्ने सु’झाव छ ।

त्यस्तै शङ्कास्पद व्य’क्तिलाई भिजिट भिसामा प्रस्थान अनु’ मति दिनुपर्ने अवस्थामा सम्बन्धित अध्यागमनको डेस्क अधि कृत, सिफ्ट संयोजक अधिकृत तथा व’रिष्ठ अध्यागमन अधि कृतको निर्णयबाट मात्रै व्यवस्था मिलाउन कार्यदलले प्रस्ताव गरेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि इजाजत लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूले श्रम अनु’मति नलिई भिजिट भिसामा वा अन्य तरिकाले व्यक्तिहरूलाई विदेश पठाएको पाइएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन

२०६४ को दफा ४४ बमोजिम कारबाही गरी रोजगारीका लागि भिजिट भिसामा विदेश पठाउने कार्य निरुत्साहित गर्ने सुझाव पनि कार्यदलले दिएको छ । यो प्रतिवेदन कार्यविधि बनाएपछि मात्र कार्यान्वयनमा आउने छ । कार्यविधि बनाउन अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 872 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार