२०७९ जेष्ठ ३ मंगलवार

ब्यारेकमा गो”लि लागि मृ”त्यु भएकी कोपिला को घरमा पुग्दा देखियो मनै रुवाउने दृश्य…(भिडियो सहित )

आफैँलाई गो’ली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृ’त्यु भएको छ। कपि लवस्तु जिल्ला प्र”हरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शा  हका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृ’त्यु भएको हो।

आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको नि’ध न भयो,’ सूचना अधिकृत शाहले बिहीबार बिहान जानकारी दिए । उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तया री गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो।

राजवंशी गो’ली ला’गेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गो’ली ला’गेर गम्भीर घाइते भएकी उन को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन न सकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज ल  गिएको थियो ।

उनको पेटमा दुई वटा गो’ली ला’गेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर देह त्याग ग रे को प्रहरीले जनाएको छ ।
डिएसपी शाहका अनुसार सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन् ।

तर सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन । कपिलवस्तु को शमशेरदल ग’णमा कार्यरत सिपाही राजवंशीले आफ्नै पे टमा गो’ली हा’नेकी थिइन्। पुरा जानकारी को लगी भिडियो हेरेर थाहा पाउनुहोस।

 

यो पनि ,,काठमाडौं । भिजिट भिसामा खाडी तथा मलेसिया ल गायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अ नलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन सिफारिस गरिएको छ । भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि सरकारले गठन

गरेको कार्यदलले भिजिट भिसामा जान कम्तीमा १० लाख रुपै याँ वार्षिक आय हुनु पर्ने र खाडी र मलेसिया जानेले भने आ फ्नो आय लगायत सरकारले तोकेको मापदण्ड पूरा गरी आव श्यक कागजात अप’लोड गरेर विमानस्थल जानु पूर्व अनुमति पाउने वा नपाउने जानकारी

अनलाइन प्रणालीबाटै हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिएको छ । भिजिट भिसा र यसबाट देखि एका समस्या तथा समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री

बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुधबार बुझाउँदै यस्तो सुझाव दिएको हो । गएको माघ ११ गते प्रवक्ता पोखरेल को संयोजकत्वमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने आ’धार के हो ? कसरी छुट्टाउने भन्नेबारेमा सिफारिस गरेको छ ।

कार्यदलले दिएको सु’झाव अनुसार, अब भिजिट भिसामा विदे श जाने नेपालीको वार्षिक करयोग्य आय कम्तीमा दस लाख रूपैयाँ बराबर हुनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ भने दस लाख आयका साथै त्यसको ५० प्रतिशत रकम (कम्तीमा पाँच लाख रूपैयाँ) बैंकमा आफ्नै नाममा हुनुपर्ने व्यवस्था गर्न पनि सिफारिस गरेको छ ।

आफन्त भेटघाटका लागि विदेश जाने बाहेकका हकमा कार्यद लले यस्तो सिफारिस गरेको हो । पर्यटन भिसामा जाने यात्रुले बैंकबाट विदेशी मुद्रा सटही गरेको विवरण अध्यागमन विभागले सञ्चालनमा ल्याएको पोर्टलसँग अ’द्यावधिक गर्नुपर्ने सु’झाव छ ।

त्यस्तै शङ्कास्पद व्य’क्तिलाई भिजिट भिसामा प्रस्थान अनु ‘मति दिनुपर्ने अवस्थामा सम्बन्धित अध्यागमनको डेस्क अधि कृत, सिफ्ट संयोजक अधिकृत तथा व’रिष्ठ अध्यागमन अधि कृतको निर्णयबाट मात्रै व्यवस्था मिलाउन कार्यदलले प्रस्ताव गरेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि इजाजत लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूले श्रम अनु’मति नलिई भिजिट भिसामा वा अन्य तरिकाले व्यक्तिहरूलाई विदेश पठाएको पा इएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन

२०६४ को दफा ४४ बमोजिम कारबाही गरी रोजगारीका लागि भिजिट भिसामा विदेश पठाउने कार्य निरुत्साहित गर्ने सुझाव पनि कार्यदलले दिएको छ । यो प्रतिवेदन कार्यविधि बनाएपछि मात्र कार्यान्वयनमा आउने छ । कार्यविधि बनाउन अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 1684 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार