२०७९ जेष्ठ ४ बुधबार

बेहुलिको ड्रेसमा सजिएकी भाईरल बालगायिका आयुशा गौतम , घरमै पुग्यो इन्द्रेणी टिम सहित दर्जनौ कलाकार…(भिडियो सहित )

सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी का भ्रेकी आयुशा गौतम , छिन भरमै दोहोरीको टु’क्का फु’राउने आ युसाको कला देखेर सबै च’कित छन्। प्रख्यात गायक गायिका लाई समेत दोहोरीमा ट’क्कर दिने क्षमता भएकी आयुशा अहिले सबैको हाईहाई बनेकी छिन्।

यति सानै उमेरमा दोहोरीका टुक्का बनाएर गाउन सक्ने आयुशा स्कुलमा समेत धेरै राम्रो पढ्अने बिधार्थी हुन । आफ्नो छोरीको यस्तो प्र’तिभाले आफु हरु धेरै खुशी भएको उनका आमा बुवा ले बताए ।

हेर्नुस आज आयुशा गौतमको घरमा उनको गुन्यौ चोलो रहेको छ । तेसै क्रम मा ईन्द्रेणिका कृष्ण कडेल पुगे पछी माहोल झा’ नै राम्रो बनेकी थियो । तोते बोलीमै इन्द्रेणीमा दोहोरि गाउदा धेरैलाई आच्छु आच्छु पारेपछि उनलाई खोज्न

मिडियाकर्मी हरु गोठाटार उनको निवासमै पुगेका थिए । निवा समा पुग्दा उनले दोहोरि गाएर सबैलाई च’कित पारेकी छिन । ८ वर्षकै उमेरमा उनले यति मिठो दोहोरि गएर चर्चामा आएकी छि न ।

यो पनि ,,काठमाडौं । भिजिट भिसामा खाडी तथा मलेसिया ल गायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अ नलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन सिफारिस ग रिएको छ । भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि सरकारले गठन

गरेको कार्यदलले भिजिट भिसामा जान कम्तीमा १० लाख रुपै  याँ वार्षिक आय हुनु पर्ने र खाडी र मलेसिया जानेले भने आ फ्नो आय लगायत सरकारले तोकेको मापदण्ड पूरा गर आवश्य क कागजात अप’लोड गरेर विमानस्थल जानु पूर्व अनुमति पाउ ने वा नपाउने जानकारी

अनलाइन प्रणालीबाटै हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिएको छ । भिजिट भिसा र यसबाट देखि एका समस्या तथा समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री

बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुधबार बुझाउँदै यस्तो सुझाव दिएको हो । गएको माघ ११ गते प्रवक्ता पोखरेल को संयोजकत्वमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने आ’धार के हो ? कसरी छुट्टाउने भन्नेबारेमा सिफारिस गरेको छ ।

कार्यदलले दिएको सु’झाव अनुसार, अब भिजिट भिसामा वि देश जाने नेपालीको वार्षिक करयोग्य आय कम्तीमा दस लाख रूपैयाँ बराबर हुनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ भने दस लाख आयका साथै त्यसको ५० प्रतिशत रकम (कम्तीमा पाँच लाख रूपैयाँ) बैंकमा आफ्नै नाममा हुनुपर्ने व्यवस्था गर्न पनि सिफारिस गरेको छ ।

आफन्त भेटघाटका लागि विदेश जाने बाहेकका हकमा कार्यद लले यस्तो सिफारिस गरेको हो । पर्यटन भिसामा जाने यात्रुले बैंकबाट विदेशी मुद्रा सटही गरेको विवरण अध्यागमन विभागले सञ्चालनमा ल्याएको पोर्टलसँग अ’द्यावधिक गर्नुपर्ने सु’झाव छ ।

त्यस्तै शङ्कास्पद व्य’क्तिलाई भिजिट भिसामा प्रस्थान अनु’म ति दिनुपर्ने अवस्थामा सम्बन्धित अध्यागमनको डेस्क अधिकृत, सिफ्ट संयोजक अधिकृत तथा व’रिष्ठ अध्यागमन अधिकृतको निर्णयबाट मात्रै व्यवस्था मिलाउन कार्यदलले प्रस्ताव गरेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि इजाजत लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूले श्रम अनु’मति नलिई भिजिट भिसामा वा अन्य तरिकाले व्यक्तिहरूलाई विदेश पठाएको पा इएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन

२०६४ को दफा ४४ बमोजिम कारबाही गरी रोजगारीका लागि भिजिट भिसामा विदेश पठाउने कार्य निरुत्साहित गर्ने सुझाव पनि कार्यदलले दिएको छ । यो प्रतिवेदन कार्यविधि बनाएपछि मात्र कार्यान्वयनमा आउने छ । कार्यविधि बनाउन अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

 

 

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित 1 Minute 4258 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार