२०७९ असार १२ आईतवार

खुसिको खबर ! निर्मला पन्तको ह’त्यारा धेरै भन्दा धेरै पत्ता लाग्ने संभावना, सार्वजनिक गर्दै नेपाल प्रहरीले (हेर्नुस भिडियोमा)

 

काठमाडौं, । कञ्चनपुरमा ३ वर्ष अघि निर्मला पन्त ह’त्याका एक सं’दीग्ध प”क्राउ परेका छन् । प्रहरीले ती व्यक्तिलाई भारत बाट प’क्रा,उ गरि एको बु’झिएको छ ।

प’क्राउ पछि १५ दिन अघि नै नेपाल ल्या,इएका भारतीय नागरिक नि’काल अलीबारे वृ’स्तृत अनु सन्धान भइरहेको बुझिएको छ । ह’ त्यामा उनको सं’लग्नता लगभग नि,श्चित भएको प्रहरी स्रोतले जा’ नकारी दिएको छ ।

डिएनए परीक्षण भइरहेको र मिलेमा उनलाई सा’र्वजनिक गर्ने बताइएको छ । निकाल अली निर्मला पन्त ह’त्या भएको ठाउँ न’जिकै तरकारी खेतीमा लागेको बताइएको छ ।

ह’त्यामा उनी सं,लग्न भए नभएको नि,क्र्यौ,ल गर्न प्रहरीले तथ्यहरु खो’जेको र डिएन रिपोर्टमा भर परेको बु,झिएको छ ।

निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको ह’त्या भएको ठाउँ न’जिकै तरकारी खे,ती गर्थे । जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अ”नुसन्धानबाट थाहा भएको छ ।

डिएनए नमिलेसम्म उनलाई सा’र्वजनिक नगरिने बताइएको छ । क ञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनु,,सन्धान जारी रहेको र आधिका रीक प्रमाण आइनसकेको बताए ।

उनले भने–‘सोधपुछका लागी ल्या’उने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अनुसन्धान गरिर हेका छौं ।’ यसअघि प’क्रा,उ गरिएका दिली प सिंह विष्टको डि,एनए नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नग रपालिकी १३ वर्षी या निर्मला पन्तको ह’त्या भए को थियो ।

उनी साथीको घरमा पुगेर फर्कदै गर्दा ब’ला’त्कार,पछि ह’त्या भएको थियो ।

२०७८ पुष १९, सोमबार प्रकाशित 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?