२०७९ असार १२ आईतवार

जुम्लामा घट्यो यस्तो घटना: चार बालबालिकाको मृ’त्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आ’ग”’ला”’गी हुँदा चार बालबालिकाको मृ”’त्यु भएको छ । आ’ग’ला”गी”बाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृ”’त्यु भएको छ ।

मृ”’त्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

“आ’ग’ला”’गी”बा’रे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भने, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आ””गो नि”’यन्त्रणमा लियो ।” आ”ग’ला”गीबाट घ’रको दोस्रो र तेस्रो तला पू”र्णरुपले क्ष”ति भएको उनले बताए ।

आ’ग”’ला”’गीका कारण बे”हो”स भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृ”’त’क चारै बालबालिकाको श”’व परीक्षणका लागि प्रतिष्ठानमा ल्या’उँ”दै गरेको उनले ज’नाए । घ”’ट’ना कसरी भएको भन्नेबारे अ”नु’स’न्धा”’न भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् , काठमाडौँ । वि’वा’दि’त गायक दुर्गेश थापाले आफ्ना कुनै समयका मिल्ने साथी पल शाहलाई यसबिचमा भेट्न के गरेका होलान् ? दुर्गेशले बाहिर पललाई भेटेको बयान दिँदै हिँडेता पनि सुरुमा नाबालिकालाई न्याय दिन भन्दै पलको वि”रु’द्धमा देखिएका दुर्गेशले तनहुँ अदालतमा बकपत्र दिँदै यस घ’ट’नाबारे अहिले आएर आँफुलाई कुनै जानकारी नै नभएको बताएका छन्।

यसअघि नाबालिग गायिकालाई न्याय दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका उनै दुर्गेशले तनहुँ अदालत बकपत्र दिँदै यस घटनाबारे कुनै जानकारी नै नभएको भन्दै किन बयान फेरे त दुर्गेशले ?

यसप्रकरणमा नाबालिग गायिका, उनका जाहेरवाला बाबुले पनि बयान फेरेर घ”ट’ना नै नभएको बताइसकेका बेला दुर्गेशले पनि उनीहरुलाई नै पछ्याउँदै बयान फेरेर हो’स्टाइल भएका हुन्। बाँकी जानकारी भिडियोमा हेर्नुहोला

२०७९ बैशाख १०, शनिबार प्रकाशित 1 Minute 564 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?