२०७९ जेष्ठ ३ मंगलवार

श्रीमानको टाउको र  जिउ छु ट्टिने गरि का टिन्,श्रीमती एक्लैले का ट्न न’सक्ने दा’वी गर्छन् गाउँले (भिडियो हेर्नुस्)

कैलाली जिल्ला मोहनियल गाउँपालिका वडा नं १ को रा’क्सा भन्ने ठाउँमा श्रीमतीले आफ्नै श्रीमानको ह त्या गरेकी छिन् ।श्रीमानलाई हसिया प्रयोग गरेर खसी का टे जस्तै गरि च्वा”ट्टै घाँ”टी का”टेकी छिन् ।

गाउँलेको भनाई अनुसार उनीहरुको पटक पटक झ’गडा त हुने गरेको तर यस्तो मान्छे मा र्ने गरि हुन सक्ने कसैलेपनी सोचेको थिएनन् ।

धेरैपटक चि’टपटक लाग्ने गरिकै झ गडा भएको पनि पछिल्लो समयमा गाउँलेहरुले देख्दै आएका थिए ।तर यसरी मान्छे नै मा रेपछी श्रीमतीलाई अहिले प्रहरी हि”रासतमा लिइएको छ भने मृ तक पतिको श व अस्पतालमा रा’खिएको छ ।

भिडियो हेर्नुस् :-

 

यो पनि ,,काठमाडौं । भिजिट भिसामा खाडी तथा मलेसिया ल गायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अनलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन सिफारिस ग रिएको छ । भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि सरकारले गठन

गरेको कार्यदलले भिजिट भिसामा जान कम्तीमा १० लाख रुपै याँ वार्षिक आय हुनु पर्ने र खाडी र मलेसिया जानेले भने आ फ्नो आय लगायत सरकारले तोकेको मापदण्ड पूरा गरी आ वश्यक कागजात अप’लोड गरेर विमानस्थल जानु पूर्व अनुमति पाउने वा नपाउने जानकारी

अनलाइन प्रणालीबाटै हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिएको छ । भिजिट भिसा र यसबाट देखि एका समस्या तथा समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री

बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुधबार बुझाउँदै यस्तो सुझाव दिएको हो । गएको माघ ११ गते प्रवक्ता पोखरेल को संयोजकत्वमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने आ’धार के हो ? कसरी छुट्टाउने भन्नेबारेमा सिफारिस गरेको छ ।

कार्यदलले दिएको सु’झाव अनुसार, अब भिजिट भिसामा वि देश जाने नेपालीको वार्षिक करयोग्य आय कम्तीमा दस लाख रूपैयाँ बराबर हुनुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ भने दस लाख आयका साथै त्यसको ५० प्रतिशत रकम (कम्तीमा पाँच लाख रूपैयाँ) बैंकमा आफ्नै नाममा हुनुपर्ने व्यवस्था गर्न पनि सिफारिस गरेको छ ।

आफन्त भेटघाटका लागि विदेश जाने बाहेकका हकमा कार्य दलले यस्तो सिफारिस गरेको हो । पर्यटन भिसामा जाने यात्रुले बैंकबाट विदेशी मुद्रा सटही गरेको विवरण अध्यागमन विभागले सञ्चालनमा ल्याएको पोर्टलसँग अ’द्यावधिक गर्नुपर्ने सु’झाव छ ।

त्यस्तै शङ्कास्पद व्य’क्तिलाई भिजिट भिसामा प्रस्थान अनु ‘मति दिनुपर्ने अवस्थामा सम्बन्धित अध्यागमनको डेस्क अधि कृत, सिफ्ट संयोजक अधिकृत तथा व’रिष्ठ अध्यागमन अधि कृतको निर्णयबाट मात्रै व्यवस्था मिलाउन कार्यदलले प्रस्ताव गरेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि इजाजत लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूले श्रम अनु’मति नलिई भिजिट भिसामा वा अन्य तरिकाले व्यक्तिहरूलाई विदेश पठाएको पा इएमा त्यस्ता संस्था र सञ्चालकलाई वैदेशिक रोजगार ऐन

२०६४ को दफा ४४ बमोजिम कारबाही गरी रोजगारीका लागि भिजिट भिसामा विदेश पठाउने कार्य निरुत्साहित गर्ने सुझाव पनि कार्यदलले दिएको छ । यो प्रतिवेदन कार्यविधि बनाएपछि मात्र कार्यान्वयनमा आउने छ । कार्यविधि बनाउन अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

२०७९ बैशाख १०, शनिबार प्रकाशित 1 Minute 1013 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार