
नेपालमा पनि पछिल्लो समय टिकटकबाट अभिनय, नृत्य र अन्य बिधामा आफ्नो भ’विष्य खोज्नेहरु धेरै छन्। कतिले टि कटकबाटै उ’ठेर आफ्नो सपना पुरा गर्दै जीवन स्तर उकासि सकेका छन् भने कति अ’झै त्यो सपना पुरा गर्न टिकटकमा राम्रा र स्तरिय प्रस्तुतिहरु दिन तल्लिन छन्।
अझै भन्ने हो भने टिकटक बाटै १० महिनामा एक करोड भन्दा बढि कमाउने व्यक्ति समेत नेपालमै भ’यको खबर समेत तपाइ ले सुन्दै आउनु भयको छ होला। यस्तै यस्तै धेरै कुराहरुले पनि पछिल्लो समय नेपालमा टिकटक युजरहरु बढेको हुन सक्ने सबैले अनुमान समेत गर्न सकिन्छ।
त्यस्तै गरेर बुटवलकी गोमा ज्ञवालीको अहिले पछिल्लो समयमा निकैचर्चा देख्न सकिन्छ। उनको भिडियो य़ुट्युबमा समेत यतिबे ला १ नम्बर ट्रेण्डिङ्ग मा देख्न सकिन्छ। बुटवलकी गोमालाई सानै देखि नृत्यमा रुचि थियो तर उनी आफुलाई नृत्यमा पा*रँग त भने मान्दिनन्।
व्यवसायको रुपमा उनको सारी पसल पनि छ। परिवारको सपो र्टमा टिकटकमा पनि अघि बढिरहेकी गोमा आफ्नो पसलमा आ एका सारीहरु म’नपर्यो भने आफै राख्ने पनि गर्छिन्। उनीसँग १५० माथि सारीहरु भ’यको कुरा समेत निकैचर्चामा रहयो।
छोटा कपडा लाएर टिकटक बनाउनेहरुलाई चु*नौती दिदै गोमा सारीमा सजिदै टिकटकमा आफ्नो प्रस्तुति दिदै अघि बढिरहेकी छिन्। हालसम्म उनलाई ६ लाख माथि टिकटक युजर्सहरुले फ लो गरिसहेका छन्। धेरैले उनलाई हिरोईन जस्तै राम्री भन्छन् भने उनको हाँसो मनपर्ने पनि तबाउँछन्।
शिशिर भण्डारीसँग कुरा गर्दै गोमाले मिठो हाँसो सहित रमाईलो कुरा गरेको भिडियो नेपाली युटुबको १ नम्बर ट्रेण्डिङ्गमा पर्दा सबैलाई अ*चम्म लाग्दै गोमाको भिडियो यति धेरैले मन पराउ दा रहेछन भन्ने पनि लाग्दै आयको छ। उक्त भिडियो तल हेर्नु होस।
यो पनि ,,कैलाली जिल्ला मोहनियल गाउँपालिका वडा नं १ को रा’क्सा भन्ने ठाउँमा श्रीमतीले आफ्नै श्रीमानको ह त्या गरेकी छिन् ।श्रीमानलाई हसिया प्रयोग गरेर खसी का टे जस्तै गरि च्वा”ट्टै घाँ”टी का”टेकी छिन् ।
गाउँलेको भनाई अनुसार उनीहरुको पटक पटक झ’गडा त हुने गरेको तर यस्तो मान्छे मा र्ने गरि हुन सक्ने कसैलेपनी सोचेको थिएनन् ।
धेरैपटक चि’टपटक लाग्ने गरिकै झ गडा भएको पनि पछिल्लो समयमा गाउँलेहरुले देख्दै आएका थिए ।तर यसरी मान्छे नै मा रेपछी श्रीमतीलाई अहिले प्रहरी हि”रासतमा लिइएको छ भने मृ तक पतिको श व अस्पतालमा रा’खिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।