
बिहीबार बिहान ललितपुर औद्योगिक क्षेत्र भित्र रहेको सगर माथा अक्सिजन प्लान्टमा अक्सि जन भर्ने क्रममा ए-क्कासि वि स्फो ट भएर एक जनाको मृ* त्यु समेत भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अहिले प्रहरीले प्लान्टमा कार्यरत अरू श्रमि कको उ *द्धार गरेर पाटन अस्पातलमा उप चारका क्रममा छन् ।‘बिहान १० बजेर ५ देखि १० मिनेटको बीचमा अक्सिजन रिफिल को काम चलिर हँदा बि* स्फो ट भएको रहेछ।
बि*स्फो ट हुने क्रममा अक्सिजन भरिरहेको एकजना कामदार ब्रिज महतोको बि* स्फो टबाट क्ष*त बि*क्षत भएर मृ त्*यु भयेको छ। उनको ला* श समेत टु* क्रा टु *क्रा भएको छ ‘भन्ने प्रहरी प्रशासनको भनाई छ।‘
अन्य सात जना घा इ*ते भएका छन् जसमध्ये एकजना गम्भी*र प्रकृतिको घा*इते भएका छन्। ग*म्भीर घा*इते लगायत सबै घा इ*तेहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै अक्सिजन प्लान्टमा बि ष्*फो ट भएका कारणले वरिपरि भएका घर हरुमा पनि झ्याल का सिसा हरू फुटेको अवस्था देखिएको छ’ भनेर भन्छन् प्रहरी प्रशासन।
के करणले येस्तो बि *स्फो ट भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ यो एउटा टेक्निकल कारणले भएको बि*स्फो ट हो तर के को टेक्निकल का रणले घ*ट ना भयो भनेर थाहा पाउन टेक्निक ली अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ।
यसलाई आ*ग ला गी भन्न मिल्दैन मात्रै रिफील गर्ने क्रममा बि* स्फो ट भएको हो।’उद्योग वाणि ज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बढु समेत घ ट *ना स्थ लमा पुगेका छन्
र उनलाई घट नामा घा* इते भएका हरूलाई सरकारले निःशु ल्क उपचार गर्छ की के छ प्रावधान भनेर सोध्दा मन्त्रीले यसो भन्छन्,’ सरकारले निःशुल्क उपचार गराउँछ नै साथै मृ* त क परिवार र घा*इ तेहरुले पाउनु पर्ने क्ष ति*पू र्ति दिलाउँछौ हामी।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।