२०७९ असार १७ शुक्रबार

दुखद खबर : भर्खरै बिहेको जन्तीमा गएका दुई मो’टरसाइकल ठो”क्किंदा ३ जनाको मृ”त्यु..

हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मले कपुरमा दुई मोटरसाइकल ठो”क्किंदा तीन जनाको मृ”त्यु भए को छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मो  टरसाइकल एक आपसमा ठो”क्किंदा दु’र्घट’ना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृ”त्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालि का ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका स न्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।

ग”म्भीर घा’इते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चि’कित्सकले मृ’त घो”षणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पो’स्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अ’नुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो पनि ,,कपिलवस्तुको गोरुसिङ्गेस्थित समशेरदल गणको ड्युटीमा तै’नाथ सिपाही कोपिला राजवंशीले आफैँले गो’ली हा’नेर आ’त्मह’त्या ग’रेकी थिइन

ब्यारेकभित्र तत्काल प्रहरीलाई छि’र्न नदिएको सेनाले कोपिला लाई पछि भैरहवाको मेडिकल कलेज पु’र्याएको थियो । उनले ड्युटीमा छँदा बोकेकै एम १६ रा’इ’फलबाट गो’ली प्र’हा’र ग’रे  की थिइन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीए सपी जेसी शाहले घ’टनास्थ’ल प्र’कृति हेर्दा आफैँले गो’ली हा’ने ’को देखिने बताए। तर यसलाई थ’प प्रमाणित गर्न प्र’हरीले अनु ‘सन्धान गरिरहेको छ।

सिपाही राजवंशीले साँझ आफ्नै पेटमा गो’ली हा’नेको बताइन्छ । ड्युटीमा रहेकी उनले आ’त्मह’त्या ग’र्नुलाई अर्थपूर्ण ठानिए  को छ । उनले आफैँले बोकेको एम १६ राइफल चलाएकी हुन् । नेपाली सेनाकी सिपाही कोपिला रा’जवंशी कपिलवस्तुको शम शेर दल गणको १३ नम्बर पोस्टमा ड्युटीमा थिइन्।

साँझ ६ बजे उनको ड्युटी सकिँदै थियो। सवा ६ बजेभित्रमा अर्को सिपाहीलाई ड्युटी बुझाएर उनी ब्यारेक फर्किने थिइन्। दिउँसो २ बजेदेखि ६ बजेसम्म थियो उनको ड्युटी।

प्रहरी पुग्दा १३ नम्बर पोष्ट रगताम्मे थियो। कोपिला छटपटाइ रहेकी थिइन्। उनलाई तत्काल अस्पताल लगियो। कोपिलालाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकोप्टर बोलाइएको थियो। तर सेनाको हेलिकोप्टर पुगेन।

उनलाई भैरहवा मेडिकल कलेजमा उपचारको लागि भर्ना गरि यो। भोलिपल्ट बिहान ५ बजेर १७ मिनेटमा अस्पतालले उन लाई मृत घोषणा गरिदियो। २४ वर्षीया कोपिला सेनामा भर्ती भएको ३ वर्ष ८ महिना भएको थियो। केही दिनपहिले मात्रै उनी घरबिदामा गएर फर्किएकी थिइन्। कोपिलाकै बलमा घरमा जग उठाइएको छ।

पिलर ठडिएको घर उनकै बलमा बनाउने परिवारको योजना थियो। दाजुले गत महिना मात्रै जागिर छा’डेका थिए। उनी गरि मा विकास बैंकमा काम गर्थे। ‘प्रहरीले तत्कालै घ’टनाको अनु’ सन्धान थालेको छ। श’व पनि उनीहरुले नै लगेर परीक्षण गरि सकेका छन्।

२०७९ बैशाख १०, शनिबार प्रकाशित 1 Minute 611 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?