
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दार रहेको बताउनुभएको छ ।उहाँले धेरै इमान्दार नेता भएको पार्टी एमाले नै हो तर नेतृत्वको बन्दी भएका छन् उहाँले भन्नुभयो ।
बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवी करण तथा एकता कार्यक्रममा उहाँले एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि एकदिन आफूले गर्ने जिकिर गर्नु भयो ।एमालेका सबै खराब छन् भन्ने पनि सोच्नुहुँदैन,’ प्रचण्ड ले भन्नुभयो, ‘एमालेभित्र तीन वर्ष हेर्यौं नि हामीले को–को क स्ता रहेछन् भन्ने ।
त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै छन् । तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’उहाँले ‘प्रतिक्रियावादी, प्रतिगम नकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएका छन्, हामीले तीनलाई मुक्त गर्नुपर्छ भन्नुभयो ।
हामीले तीनलाई पनि मुक्त गर्नु छ र तीनको पनि नेतृत्व गर्नुछ । त्यो सोचाइ नराखीकन क्रान्ति अगाडि बढ्दैन उहाँले भन्नुभयो ।’प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूह रुले पाएको भए पार्टी नफुट्ने समेत दावी गर्नुभयो ।
‘परार एमालेसँग एकता गर्दा माओवादी नफुटेको हुन्थ्यो भने हा मीले ६०–४० लिन्थ्यौं । त्यस्तो हुन्थ्यो भने पार्टी फुट्दैन्थ्यो । हामी साँच्चै समाजवादतिर लिएर जान्थ्यौं’ उहाँले भन्नुभयो ।पू्र्व माओवादीहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै प्रचण्ड ले त्यो मात्रै पर्याप्त भने नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले माओवादीहरुलाई ध्रुवीकृत गर्नुको अर्थ माओवादीलाई मात्रै भन्ने बुझ्नुहुन्न ।हामीले सबै कम्यु निष्टलाई एकीकृत गरेर समाजवादसम्म पुग्ने हो । तर, त्यस को सुरुवात माओवादीहरुबीच ध्रुवीकरण गरेर नै गर्ने हो ।’
यो पनि ,,हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपा लिका-५ मलेकपुरमा दुई मोटरसाइकल ठो”क्किंदा तीन जना को मृ”त्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मो टरसाइकल एक आपसमा ठो”क्किंदा दु’र्घट’ना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार मृ”त्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपा लिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।
ग”म्भीर घा’इते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चि’कित्सकले मृ’त घो”षणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पो’स्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अ’नुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।