
काठमाडौ । “वि’र्य वजारमा किन्न पाइन्छ,पुरुषको काम छैन” । अभियान्त सावित्री सुवेदीले एक युट्युव च्यानललाई अन्त र्वार्ता दिंदै यस्तो वि’चार ब्य’क्त गरेकी छिन् । जय नारीको नारा लिएर सामाजिक सन्जालमा चर्चित सुवेदीले पूर्वेली न्यूज च्यान ललाई अन्तर्वार्ता दिने क्रममा यस्तो भनेकि हुन् ।
सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अ’धिका रका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले ग रेका कतिपय कृयाकलाप वि’वादि’त पनि बन्ने गरेका छन् । केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पेटि कोट मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो ।
त्यस्तै उनले कपाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो । कतिपयले ति अभियानलाई स’कारात्म’क रुपमा लिए भने क तिले त्यसलाई वि’वादि’त बनाए ।
जय नारीको नारा बोकेर नारीको न्यायका लागि लड्दै आएकी मानवअधिकारकर्मी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी थिईन । ब’ला’त्का’रवि’रूद्ध पेटिकोट प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेकी सुवेदीले पुरूषको शु’क्रकि ट भाडामा लिएर बच्चा जन्माउने बताउदै आएकी हुन् ।
खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अं’तरंग कुराकानी पनि गरेकी छन् । धेरैजसो पाइन्ट सर्ट लगा एको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् । उन ले आफ्नो पहिरनलाई लिएर कसैले छ”क्का कसैले केटा हो की भनेर गर्ने गरेको टि”प्पणी प्रति पनि प्रतिकृया दिएकी छन् ।
उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् । उनले आफुलाई अरुले गलत नजर नहेरुन र त्यस्तो कुनै अवस्था आयो भने प्र ति कार गर्न सकियोस् भनेर सजिलो लुगा लगाउने गरेको बताएकी छन् ।
उनले आफू निरन्तर समाज सेवामा लागिरहने र नारीको न्याय ‘कालागि ल’डि’रहने बताएकी छिन । ३५ वर्षमा एक्लै अथवा विवाहनै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने पनि उनले बताएकी छिन ।
पछिल्लो समय ब’ला’त्कार र याै’नहिं’सा पीडित महिलाको न्या याका लागि ज्यानै दिन तयार रहेकी सुवेदीको यो घो’षणाले न याँ तरंक ल्याएको छ । सामाजिक सञ्जालमा उनको यो अभि व्यत्तिलाई निएर धेरै टि’क्काटि’पणिहरू भइरहेका छन्।
बाँकी तलको भिडियो हेर्नुस्
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।