२०७९ जेष्ठ ३ मंगलवार

८४ वर्षको उमेरमा मित्रलाल भट्टराईले भि”त्र्याए आधा उमेर कान्छी सरकारी जागिरे बेहुली

पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् । जिल्लाकै पहिलो इन्जि नियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महि लासँग विवाह गरेका हुन् । पहिले जिल्लाकै सुम्बेकबाट निरौला की छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक

वर्ष पछाडि धनगडी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् । ८४ वर्षको उमेरमा विवाह गरेका भट्टराई दम्पतीको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले उनीहरुको आलोचना गरिरहे का भए पनि बुढेसकालको वाद्यता भन्नेहरुको संख्या पनि उत्ति कै देखिन्छ ।

नवविवाहित भट्टराईका दुई छोरा तथा पनाति पुस्ता पनि रहेकाे बताइएकाे छ । जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन्।

पहिले जिल्लाकै सुम्बेकबाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक वर्ष पछाडि धनगडी उपमहानगरपालि कामा कार्यरत कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् ।

यो पनि ,,हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपा लिका-५ मलेकपुरमा दुई मोटरसाइकल ठो”क्किंदा तीन जना  को मृ”त्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मो टरसाइकल एक आपसमा ठो”क्किंदा दु’र्घट’ना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृ”त्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपा लिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।

ग”म्भीर घा’इते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारा यण सिंह अस्पताल राजविराजमा ल्याउँदा चि’कित्सकले मृ’त घो”षणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पो’स्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अ’नुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

२०७९ बैशाख १०, शनिबार प्रकाशित 1 Minute 5546 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार