२०७९ जेष्ठ ६ शुक्रबार

किड्नीका लागी ख’राब हुन्छन् यी ५ चिज, भुलेर पनि नगर्नुहोस् यसको से’वन

 

काठमाडौँ । किड्नी शरीरको सबैभन्दा खा’स अं’ग हो । किड्नीको मदतले नै हाम्रो शरीरमा भएका सबै ख’राब चिजहरु शरीरबाट बा’ हिर जाने गर्दछन् जसले गर्दा हाम्रो शरीर फि’ट रहने गर्दछ । शरीरमा किड्नी एक यस्तो अं’ग हो जसले हाम्रो शररिलाई ब्या’लेन्समा राख्ने काम गर्दछ ।

हा”निकारक एसिड या अन्य तत्वलाई किड्निीको मदतबाट युरिया को मा’र्फत शरीरबाट बाहिर नि’काल्ने गरीन्छ । यही का’रण हो की शरीरलाई स्व’स्थ राख्नका लागी हामीले हाम्रो किड्नीको ध्या’न रा ख्नुपर्दछ । यदि तपाई आफ्नो कि’ड्नी स्वस्थ रहोस् भन्ने चाहानुहुन्छ भने तपाईले आफ्ना केही बानीलाई आजैबाट त्या’ग्नुपर्दछ । आउ नुहोस् जानौँ ती कुन कुन चिज हुन् जसबाट हामी टा’ढा रहनु राम्रो हुन्छ ।

किड्नीबाट बच्नका लागी धेरै नुन च’र्को नखाने गर्नुस्

नुनको ज्या’दा प्रयोग गर्नु किड्नीको लागी ख”तरनाक सा’बित हुन सक्दछ । रिसर्चरहरु भन्ने गर्दछन् कि यदि तपाई आफ्नो शरीरलाई फिट राख्न चा’हानुहुन्छ भने नुनको कम मात्रामा प्रयोग गर्ने गर्नुहोस् । यसको सि’मित मात्रामा प्रयोग गर्नाले तपाई आफ्नो कि’ड्निलाई स्व’स्थ राख्न सक्नुहुन्छ ।

रातो मासुबाट टाढा रहनुहोस्

रातो मासुको प्रयोगमा डाक्टरहरु भन्ने गर्दछन् कि यसको प्र’योग गर्नबाट हामी ब’च्नुपर्दछ । मानिन्छ कि यो ज्या’दा खानाले मेटाबे ल्जियमलाई अ’सर पुग्दछ । जसले गर्दा तपाईको किड्नी ख’राब हुने स’म्भावना बढ्दछ । डाक्टरले यसको सेवनले स्टोनको ख”तरा बढ्ने स’मस्या पनि ब’ताएका छन् । त्यसैले यसको से’वन कम मा त्रामा गर्ने गर्नुहोस् ।

किड्नीको सबैभन्दा ठुलो दुश्मन आ’र्टिफिशियल स्वीटनर

एक्सपर्टले भन्ने गर्दछन् कि आ’र्टिफिशियल स्वीटनर शरीरको लागी बहुतै ख’तरनाक मानिन्छ । यस्तो अवस्थामा यो बाट टाढा नै रहनु उ’चित हुन्छ । जो व्यक्तिले धेरै मिठाई, कुकीज, कोल्ड ड्रिक पिउने गर्दछन् त्यस्ता मानिसले त्यस्ता चिजको प्रयोग कम गर्नुपर्दछ । कि नकी आर्टिफिशियल स्वी’टनरमा धेरै भन्दा धेरै गुलियोको मात्रा हुने गर्दछ । जो शरीरको लागी ख’तरा बन्न पुग्दछ।

अ’ल्कोहलको मात्रा कम गर्नुहोस्

जा’नकारहरु भन्ने गर्दछन् कि अल्कोहलले लिभरको साथसाथै कि ड्निलाई पनि अ’सर गर्दछ । जसले गर्दा तपाईको शरीर स्वस्थ रहँ दैन । यदि तपाई अ’ल्कोहलको प्रयोग ज्या’दा मात्रामा गर्नुभएको छ भने यसको बा’नी छिटो भन्दा छिटो छो’ड्ने गर्नुहोस् र यदि तपाई यसको से’वन गर्नुहुन्न भने यो तपाईको लागी धेरै राम्रो हो ।

कफीको कम मात्रामा प्रयोग गर्नुहोस्

सामान्य रुपमा हेर्ने हो भने कफी धेरै मानिसहरुलाई मनपर्ने गर्दछ । यस्तो अ’वस्थामा यसको सेवन मानिसले धेरै मात्रामा गर्ने गर्दछन् । तर डाक्टरले यसको सेवनलाई राम्रो भने मा’नेका छैनन् । उनको भनाइअनुसार यसमा पाइने कैफीन तपाईको कि’ड्निीको लागी ख”तरनाक सा’बित हुनेछ । त्उसैले डाक्टरले यसको से’वनबाट टाढा रहन स’ल्लाह दिने गरेको पाइएको छ ।

 

२०७८ पुष १९, सोमबार प्रकाशित 1 Minute 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार