
वैदेशिक रोजगारका क्रममा खाडी मुलुक दुबईमा एक युवक र युवती विवाह नगरी सँगै बस्दै आएका रहेछन्। उनी हरू दुबै जना झापा जिल्लाका रहेछन्। त्यसपछि नेपाल फर्किएपछि युवकले मलाई छोडेर गएको गुनासो सुनाउँदै मिडियामा आएकी छिन्। त्यस्तै उनलाई तपाईंको गुनासो चै के कुरामा छ भनेर सोध्दा उनले यसो भनेकी छिन्।
‘ मेरो समस्या भनेको उसले मलाई दुबईमा बसुन्जेल पनि रिलेसनमा बस्यो अनि नेपाल आए पछि पनि रिलेसन जस्तै बस्यो तर अहिले आएर चै तँलाई म घर लग्न सक्दिन भन्ने अनि म सँग पैसा छैन मलाई यति पैसा सापट दे भनेर पैसा माग्ने गरेको छ। लगभग तीन चोटि गरेर मैले उसलाई एक लाख रुपैयाँ दिएको छु।’
मनोज खाती नाम गरेको भद्रपुरको केटाले उनलाई यसरी धोका दिएर फ*रार भएका रहेछन। अनि तपाईं हरुको भेट कसरी भयो भनेर सोध्दा उनी यस्तो भन्छिन्,’ उसको ठूलो ममिको रूममा छुट्टि भाको बेला म जाने गर्थे। अनि एकदिन म उसको ठूलो ममी सँग घुम्न जाँदा उ सँग भेट भएको थियो र त्यही बाट फेसबुक साटासाट भएर चिनजान भएको हो।’
तपाईंहरू विदेशमै कति महिना लिभिङ टुगेदरमा कति महिना बस्नु भयो अनि किन नेपाल आउनु भएको भनेर सोध्दा उनी यसो भन्छिन्,’ हामी छ महिना विदेशमा बस्दा लिभिङ टुगेदरमा बसेका थियौँ। म त्यसपछि प्रे*गनेन्ट बने अनि नेपाल फर्किए र उसले मलाई स्विकार गर्न सक्दिन भने पछि म ब*च्चा फा”ल्न बाध्य भए ‘भनेर सुनाउँछिन् उनी।
तपाईंले अन्तिममा चाहेको कुरा के हो त भनेर सोध्दा उनी यसो भन्छिन्,’ मैले चाहेको कुरा चै के हो भने मेरो जति पनि पैसा चलाएको छ मलाई फिर्ता दियोस् र मेरो इज्जतलाई अब के गर्दा हुन्छ कसो गर्दा हुन्छ उसले सोच्न सक्यो राम्राे नै हो तर सोच्न सकेन भने मेरो अन्तिम विकल्प भनेको मृत्*यु नै हो किजा भने यति भइसकेपछि मलाई बाँ*च्न मन छैन।’
अन्ततः यी दुई जोडीहरु गल्ती स्वीकार्दै विवाह गर्न राजी भएका छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।