२०७९ जेष्ठ ४ बुधबार

धर्ती मातालाई देखेपछि च’ल्यो रु’वाबासी एकाएक रुन थाले भक्तजनहरु , के छ त्यस्तो अ’चम्मको शक्ती ? (हेर्नुहोस भिडियोसहित)

काठमाडौँ । केहि समय अगाडी बाटनै ध’र्ति माता उर्फ बिष्णु कुँवरको नाम मिडिया र सामाजिक संजालमा यत्र’तत्र सर्बत्र रुपमा फै’लिदै आएको र सबैले चिनेको देख्न सकिन्छ । भर्खरै धर्ति माताको भद्रकालीमा १२ दिने तप’स्या पनि स’किएको छ ।

अहिले माता बनबास र कैलाश तिरको २१ दिने त’पस्या गएको कुरा खु’ल्न आएको छ।मोबाइल र सामाजिक संजाल, भक्तहरु बाट टाढा कसैलाई थाहा नदि धर्ति मा अहिले एकाएक गायब अनि बहेकी छिन केहि समय भद्र’कालीमा देखिएकी माता अ हिले अर्को त’पस्या को लागि अन्त कतै ठाउ खोज्दै गएको कुरानी खुल्न आएको छ ।

माताले सदा जस्तै धेरै युवतीहरुलाइ आशिर्वाद पनि दीइन भने कोहि कोहि त यसरि कालीको अवतारमा पनि उत्रिएका थिए । सामाजिक संजालमा गुल्मी इश्माकी ध’र्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी मा ताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी थिइन् हेर्नुहोस –

यो पनि ,,पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आ एका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् । जिल्लाकै पहि लो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमे रकी महिलासँग विवाह गरेका हुन् । पहिले जिल्लाकै सुम्बेक बाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक

वर्ष पछाडि धनगडी उपमहानगरपालिकामा कार्यरत कर्मचारी म हिलासँग दोस्रो विवाह गरेका हुन् । ८४ वर्षको उमेरमा विवाह गरेका भट्टराई दम्पतीको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले उनीहरुको आलोचना गरिरहे का भए पनि बुढेसकालको वाद्यता भन्नेहरुको संख्या पनि उ त्तिकै देखिन्छ ।

नवविवाहित भट्टराईका दुई छोरा तथा पनाति पुस्ता पनि रहेकाे बताइएकाे छ । जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन्।

पहिले जिल्लाकै सुम्बेकबाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक वर्ष पछाडि धनगडी उपमहानगरपालि कामा कार्यरत कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् ।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 1 Minute 810 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार