२०७९ जेष्ठ ४ बुधबार

दुखद खबर पल शाह को हातमा फेरी हतकडि , बिजय पुन ले अदालतको गेटमै यसो भने…(भिडियो सहित)

जिल्ला अदालत भित्र पाल शाह र पी*डित भनिएकी नाबालि का र केहि साक्षीहरू आएका छन्। पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ताले पल शाहले कहिले सम्म स”फाई पाउँछन् भन्ने बारेमा सो’धिएको छ। हिजो बिहिबार गायक तथा मोडल दुर्गेश थापाको बक पत्र सकिएको छ।

पल शाहको पक्षमा व’कालत गरिरहेका वरिष्ठ अधिवक्ता कम लामोहन वाग्ले लाई भित्र के भयो भनेर सोध्दा उनी यसो भन्छ न्,’ पल शाहको के*शको प्रमाण हरु बु’झ्ने काम भइरहेको छ।

त्यस्तै अर्का साक्षी लाई तपाईं पल शाहको विषयमा के भन्न चाहनु हुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ अहिले हामीले जे समाचार सु’निरहेका छौ त्यो भनेको लाखौं लाख पल लाई मन पराउने दर्शकहरुका लागि खु’सी को कुरा हो। पल भाई चाँडै बा’हिर आएर काममा

आएर समाज सेवा गरेर पहिलाको भन्दा पनि अझै राम्रो काम गर्ने ‘पल को इच्छा रहेको बताउँछन् उनी। एकदम धेरैलाई चा’ सो रहेको विषय गायक दुर्गेश थापाले कस्तो किसिमको बक पत्र गरे भन्ने बारेमा सो’ध्दा वरिष्ठ अधिवक्ता वाग्ले यसो भन्छ न्,’

वहाँले जे हो स’त्या कुरा बोल्नु भएको छ। यो घ”टना भएको होइन यसबाट पल शाह निर्दोष छन् । सामाजिक सञ्जालमा आएको कारण सवै जना भ्र*मित भएर यस्तो अवस्था आएको भनेर बताउनु भएकी छ। जसमा चै जाहिर वालाको सु’रुमा बक पत्र भयो त्यसपछि नेपाल सरकारको तर्फबाट अनु*सन्धानका क्रममा

रहनुभएका तीन जना सा’क्षी हरुको बकपत्र भएको छ जसमा वहाँ हरुले घट*ना भयो भनेर भनिएको कुरा सत्य होइन भ’न्नु भएकोछ। त्यस्तै अर्का पल शाहको तर्फ बाट साक्षी रहेका क’ लाकार रमन लाई अब हुने तपाईंको

बकपत्रमा के बयान हुनेछ भनेर सोध्दा उनी यसो भन्छन्,’ बक पत्रमा स’त्या कुरा जे हो त्यै हुनेछ। सत्य कुरा भन्दा बा’हिरको कुरा गर्दिन मैले आँखाले जे देखेको छु त्यै कुरा गर्ने छु अदालत मा। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 1 Minute 2329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार