२०७९ जेष्ठ ४ बुधबार

तनुहु कारागारबाँट पल शाहको भिडियो सन्देश : सत्यको जित हुन्छ ढिला चाडो (भिडियो सहित )

आफूलाई अभिनेता पल शाहले कर णी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले पूर्वी नवलपरासीको जिल्ला अदालतमा पनि आफ्नो बयान फेरेकी छन् । उनले अदालतमा दिएको बकपत्रमा गैंडाकोटमा एक वर्षअघि गीतको भिडियो छायांकनका क्रममा राति आफू होटल सञ्चालककी छोरीसँग बसेको बयान दिएकी छन् ।

उनले त्यो दिन पल शाह आफ्नो कोठामा नआएको पनि बता एकी छिन् । किशोरीले आफूले अरुको उक्साहटमा आएर पल  ले कर णी गरेको अभियोग लगाएता पनि त्यो सत्य नभएको उनी निर्दोष रहेको, कुनै गल्ती नगरेको निराधार आरोप लगाउन नमिल्ने किशोरीले भनेकी छन् ।

अदालतमा दिएको बकपत्रमा आफ्ना बाबुले पत्रपत्रिका र अन्य मिडियामा आएका समाचारका आधारमा पल शाहले आफूमाथि यौ’ ‘न हिं’ ‘सा गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहे को दावी गरेकी छन् । पी’डितले बयान फेरेपछि उनको पक्षबाट बहस गरेकी अर्की अधिवक्ता सरिता तिवारीले यो मुद्दामा शक्ति र पैसा दुरुपयोग भएको संकेत गरेकी छन्।

‘कर णी लगायत यौ’ ‘न दु’र्व्य’व’हा’रका मुद्दामा राज्यबाट पीडि तको सुरक्षा समावेदनशीलताबारे स्पष्ट नीति र अभ्यास नहुँदा पीडित स्वयं प्रतिवादी जोगाउने ह’ति’या’र बन्न पुग्छन्! पल शा ह प्रकरणको यो मोड शक्ति,पैसा र प्रभावको अर्को विडम्बना युक्त उदाहरण हो,’ तिवारीले ट्विटरमा लेखेकी छन्।

पीडितमाथि कर णी भएको भन्दै तनहुँ र पूर्वी नवलपरासीमा पलविरुद्ध जाहेरी परेको थियो। दुवै जिल्ला अदालतले थुनछेक बहसपछि पलमाथि आरोप पुष्टि हुने आधार देखाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि जिल्ला कारागार तनहुँमा पठाइएका पल छुट्ने सम्भावना एकदमै कम देखिएको थियो।

तर, आफूमाथि पलले कर णी गरेको भनेर अनुसन्धान अधिका  रीदेखि मिडियासम्म बयान दिएकी पीडित नाबालिग एकाएक अदालतमा बयान बदलेपछि यो मुद्दा त कमजोर भयो नै, सँग सँगै पल प्रकरणले नयाँ ट्विस्ट पनि ल्याएको छ।

पललाई थाहा थियो, पीडित नाबालिगले उनलाई गहिरो प्रेम ग र्थिन्। सरकारी वकिलसम्म बयान दिँदा पनि उनले यो भनेकी थिइन्। विश्वस्त स्रोतका अनुसार पलले आफू उम्किने कुनै वि कल्प नपाएपछि पीडित नाबालिगको बयान फेराउन जेलबाट निस्किएपछि बिहे गर्ने आश्वासन नै दिएका छन्।

‘पीडितले अहिले पनि उनलाई माया गर्थिन्, पलले दुवैको करि अर बर्बाद गर्नुभन्दा मलाई बचाऊ। म बिहे गर्छु भनेर प्रस्ताव प ठाएपछि उनी पग्लिएकी हुन्,’ पल निकट स्रोतले भन्यो, ‘पल ले त पहिले पनि यस्तो प्रस्ताव राखेका थिए तर यसपटक पल का बाआमा नै यो प्रस्ताव लिएर तनहुँ पुगेपछि बयान फेर्ने सह मति भएको हो।

 

यो पनि ,,जिल्ला अदालत भित्र पाल शाह र पी*डित भनिएकी नाबालिका र केहि साक्षीहरू आएका छन्। पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ताले पल शाहले कहिले सम्म स”फाई पाउँछन् भन्ने बारेमा सो’धिएको छ। हिजो बिहिबार गा यक तथा मोडल दुर्गेश थापाको बक पत्र सकिएको छ।

पल शाहको पक्षमा व’कालत गरिरहेका वरिष्ठ अधिवक्ता कम लामोहन वाग्ले लाई भित्र के भयो भनेर सोध्दा उनी यसो भन्छ न्,’ पल शाहको के*शको प्रमाण हरु बु’झ्ने काम भइरहेको छ।

त्यस्तै अर्का साक्षी लाई तपाईं पल शाहको विषयमा के भन्न चाहनु हुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ अहिले हामीले जे समाचार सु’निरहेका छौ त्यो भनेको लाखौं लाख पल लाई म नपराउने दर्शकहरुका लागि खु’सी को कुरा हो। पल भाई चाँडै बा’हिर आएर काममा

आएर समाज सेवा गरेर पहिलाको भन्दा पनि अझै राम्रो काम गर्ने ‘पल को इच्छा रहेको बताउँछन् उनी। एकदम धेरैलाई चा’ सो रहेको विषय गायक दुर्गेश थापाले कस्तो किसिमको बक पत्र गरे भन्ने बारेमा सो’ध्दा वरिष्ठ अधिवक्ता वाग्ले यसो भन्छ न्,’

वहाँले जे हो स’त्या कुरा बोल्नु भएको छ। यो घ”टना भएको होइन यसबाट पल शाह निर्दोष छन् । सामाजिक सञ्जालमा आएको कारण सवै जना भ्र*मित भएर यस्तो अवस्था आएको भनेर बताउनु भएकी छ। जसमा चै जाहिर वालाको सु’रुमा बक पत्र भयो त्यसपछि नेपाल सरकारको तर्फबाट अनु*सन्धानका क्रममा

रहनुभएका तीन जना सा’क्षी हरुको बकपत्र भएको छ जसमा वहाँ हरुले घट*ना भयो भनेर भनिएको कुरा सत्य होइन भ’न्नु भएकोछ। त्यस्तै अर्का पल शाहको तर्फ बाट साक्षी रहेका क’ लाकार रमन लाई अब हुने तपाईंको

बकपत्रमा के बयान हुनेछ भनेर सोध्दा उनी यसो भन्छन्,’ बक पत्रमा स’त्या कुरा जे हो त्यै हुनेछ। सत्य कुरा भन्दा बा’हिरको कुरा गर्दिन मैले आँखाले जे देखेको छु त्यै कुरा गर्ने छु अदाल तमा।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 1 Minute 598 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार