२०७९ जेष्ठ ४ बुधबार

काठमाडौंको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता (लाइभ भिडिओ)

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्। आज मुख्य निर्वाचन अधिकृत का र्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ।

यो पनि,,ग्यानेन्द्र शाहीलाई आफ्नो जन्मस्थलमा पंचेबाजागाजा सहित भब्य र सभ्य स्वागत (भिडिओ हेर्नुस) भिडियो समाचा रको अन्त्यमा राखिएको छ हेर्नुस,, काठमाडौं : भ्र,ष्टाचार विरो धी अभियान हुँदै राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही बुधबार जुम्ला मा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भा षण गरिरहेको बेला मोबाइल प्र’हा’र भएको उक्त भिडियोमा भनिएको छ ।

जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आलोचना गर्दै भ्रष्टहरूलाई ठेगान लगा उने भन्दै चर्को भाषण गरेको सुनिन्छ । यति बोलिसकेपछि भीडबाट उनलाई केही वस्तु प्र’हा’र भएको देखिन्छ ।

स्पष्ट नदेखिए पनि उनीमाथि मोबाइल प्र’हा’र भएको भनिएको छ । मोबाइल भनिएको सो वस्तु शाहीको छातीमा ला’गेको देखिन्छ । त्यसपछि एकाएक औँला ठड्याउँदै शाहीले ‘ए समात् त्यसलाई’ भन्छन् भने उनी निकटका कार्यकर्ता दौडेर भीडतर्फ पुग्छन् ।

त्यसपछि तनावको माहौल भिडियोमा देखिन्छ । भिडियोबारे सोधिखोजी गर्दा शाहीले विरोधी हरूले भ्रम फैलाएको प्रतिक्रि  या दिए । कार्य क्रममा हेरिरहेका सर्वसाधारणले छतमाथिबाट ताली पड्काउने क्रममा मोबाइल खसेर एक्कासि आफूलाई लाग्न पुगेको उनको दाबी छ ।

‘ताली प’ड्का’उँदा छतमाथिबाट मोबाइल मात्रै खसेको हो’, उनले भने, ‘कसैले हा’नेको होइन । बिचरा ताली प’ड्काउँदा खसेको छ, ममाथि किन आ’क्र’म’ण हुनु ?’

उनले अगाडि थपे, ‘हाम्रो स्टेज तल थियो । घरका मान्छेहरू माथिबाट बार्दलीबाट हेरिरहेका थिए । मोबाइल खसेर लागि सकेपछि वरिपरिका मासले के सोच्यो भने मलाई मोबाइलले हि’ र्कायो ।

मैले मोबाइल खसेको हो, हि’र्काएको होइन भनेर त्यतिबेला भी’डलाई नै भनेको थिएँ । त्यसको भिडियो पनि हामीसँग छ ।’

मोबाइल ‘खसेर’ शाहीलाई लागेका भनिएका पुरुषलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको बताइएको छ ।

यसैबीच शाहीले आफूले सर्वसाधारण भनेर आ,रोपीलाई छाड्न लगाएको बताए । आ,रोपी भनिएका व्यक्ति चन्दननाथ नगरपालिकाका सरकारी कर्मचारी भएको उनको भनाइ छ ।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 0 Minutes 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार