२०७९ जेष्ठ ३ मंगलवार

एमाले अध्यक्ष ओलिको खुट्टा ढोग्दै कार्यकर्ता (हेर्नुस भिडिओ)

भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुस!!भरत पुरमा छोरी रेणुलाई मेयर नदिए खतराको घण्टी बजा,,इदिने प्रचण्डको चेतावनी…  स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा मा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकालाई

गठबन्धनको बटमलाइन बनाएका छन्।छोरी रेणु दाहाललाई मेयर बनाउन र आफ्नो निर्वाचन क्षेत्र रहेकाले भरतपुर महान गरपालिकालाई बटमला इन बनाएका हुन्।

‘गठबन्धनको बैठकमा माओवादी केन्द्रले निर्वा चन जितेको र एस पार्टीमा रहेका मेयर उपमे यरलाई टिकट दिने वा सहयोग गर्ने गरी प्रस्ताव आएपछि प्रचण्डको त्यो नियत देखिएको हो’, गठबन्धन बैठकमा सहभागी रहेका एक नेताले भने।

गठबन्धनमा बनाउन मूख्य भूमिका खेलेका माधवकुमार नेपा लले कम्तीमा एउटा महानगर पालिका र एउटा उपमहा नगर पालिकाको मेयर पदमा दाबी गरिरहेका छन्।

माओवादीले भरतपुरसहित कम्तीमा दुई वटा महानगरपालिका दाबी गरिरहेको छ। तर भरत पुर चाहिँ माओवादीले नछाड्ने अवस्थामा पुगे को छ।माओवादीका नेताहरुले पनि त्यसलाई प्रतिष्ठाको विषय बनाएका छन्।

भरतपुरमा माओवादी केन्द्र, विराटनगरमा नेपाली कांगेस, वीर गञ्जमा जनता समाजवादी पार्टी जसपा, ललितपुर र काठमाडौं महानग रपालिकामा कांग्रेस र पोखरामा नेकपा एस पार्टीको भागबण्डा गर्ने गरी माओवादी केन्द्रको प्रस्ताव पास भएको थियो।

यो पनि : सबै एकतावद्ध भएर चुनावमा केन्द्रित होऔंः प्रचण्ड काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेता हरुलाई ब्रिफिङ गरेका छन् ।

विहान ८ बजे तिर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकमा प्रचण्डले सबै पार्टी पङ्क्तिलाई एक तावद्ध बनाएर चुना वमा केन्द्रीत हुन निर्देशन दिएका छन्।‘हामी पूर्व स्थायी नेताहरु खुमलटारमा बसेका थियौ।

स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलका विष यमा बिफ्रिङ गराउनुभयो । सबै पार्टी पङ्क्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रीत गर्ने भन्ने छ’ पूर्व स्थायी समिति सदस्य गणेश साहले भने, परिणाम देखिनेगरी चुनावमा केन्द्रीय हुने भनिएको छ ।

यदी सत्ता गठबन्धन भित्र चुनावी तालमेल नभए एमालेसँग नगर्न निर्देशन दिएको छ ।स्थानीय चुनाव नजिकिएसँगै पार्टी पार्टी प्रवेशको लहर आएकाले त्यसलाई व्यवस्थित गर्ने विष यमा समेत छलफल भएको छ। अहिले पार्टी प्रवेशको लहर नै चलेको छ ।

ती सबैको राजनीतिक पृष्ठभूमि र योगदानलाई केलाएर उचित भूमिका दिने विषयमा छलफल भयो । साहले भने, नवप्रवेशी लाई चुनावमा

टिकट दिँदा प्रभाव के कस्तो छ भन्ने विषयमा समेत अध्ययन गर्ने भनिएको छ ।नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिए मा थप संख्या बढ्ने साहले बताए ।

हेर्नुस भिडिओ-

२०७९ बैशाख ११, आईतवार प्रकाशित 1 Minute 7188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार