२०७९ जेष्ठ ३ मंगलवार

आज (सोमबार) घट्यो सुन चाँदीको मूल्य,हेर्नुस् तोलाको कति ?

काठमाडौँ । साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको मू’ल्य घ’टेको छ । आइतबार प्रतितोला ७०० रुपै याँले बढेको सुनको भाउ आज सोमबार भने प्रतितोला ३०० रुपैयाँ ले घ’टेको नेपाल सुनचाँदी व्य’वसायी महासंघले नयाँ पु’स्तालाई जा’ नकारी दिएको छ ।

महासंघका अनुसार आज छा’पावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा का’रोबार भइरहेको छ। छा’पावाल सुन आइतबार प्रतितो ला ९३ हजार ४०० रुपैयाँमा का’रोबार भएको थियो।

नेपाल सुनचाँदी व्य’वसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का’रोबार मूल्यका आधारमा दै’निक रुपमा सुन तथा चाँदीको का रोबार मू’ल्य तो’क्दै आएको छ।

महासङ्घले सा’र्वजनिक गरेको तथ्याङ्कनुसार आज ते’जाबी सुन को मूल्य पनि घ’टेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार ते’जाबी सुन प्रति तोला रु ९२ हजार ९०० रुपैयाँमा का’रोबार भएको थियो।

यस्तै, सुनको भाउ घ’टेसँगै आज चाँदीको भा’उ पनि घ’टेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ हजार २७० रुपैयाँमा का’रोबार भएको थियो।

पछिल्लो समय विश्व बजारमा काँचो सुन र अमेरिकी डलरको भाउ बढेसँगै सुनको भाउ बनेको म’हासंघले जनाएको छ।

यो पनि ,, काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइत बार) नेपाली बजारमा सुनको भाउ ब’ढेको छ । शुक्रबार प्रतितोला ६०० रुपैयाँले ब’ढेको सुनको भाउ आज आइतबार पनि प्रतितोला ७०० रुपैयाँले ब’ढेको नेपाल सुनचाँदी व्य’वसायी महासंघले नयाँ पुस्तालाई जा’नकारी दिएको छ ।

महासंघका अनुसार आज छा’पावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा का’रोबार भइरहेको छ। छा’पावाल सुन शुक्रबार प्र’तितोला ९२ हजार ७०० रुपैयाँमा का’रोबार भएको थियो।

नेपाल सुनचाँदी व्य’वसायी म’हासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का’रोबार मूल्यका आ’धारमा दै’निक रुपमा सुन तथा चाँदीको का’ रोबार मूल्य तो’क्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज ते’जाबी सुन को मूल्य पनि ब’ढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार ९०० रुपैयाँमा का’रोबार भइरहेको छ। शुक्रबार ते’जाबी सुन प्रतितो ला रु ९१ हजार २०० रुपैयाँमा का’रोबार भएको थियो।

सुनको भाउ बढेसँगै आज चाँदीको भा’उ पनि बढेको छ । महासङ्घ का अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २७० रुपैयाँ मा का’रोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला रु १ हजार२६० रुपैयाँमा का’रोबार भएको थियो।

२०७८ पुष १९, सोमबार प्रकाशित 1 Minute 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार