२०७९ जेष्ठ ४ बुधबार

दुर्गेश रुदै मिडियामा। मैले चाहेर पललाई त्यस्तो गरेको थिएन( भिडियो)

काठमाडौँ । विवादित गायक दुर्गेश थापाले आफ्ना कुनै समय का मिल्ने साथी पल शाहलाई यसबिचमा भेट्न के गरेका हो लान् ? दुर्गेशले बा’हिर पललाई भेटेको ब’यान दिँदै

हिँडेता पनि सुरुमा नाबालिकालाई न्या’य दिन भन्दै पलको वि ‘रुद्ध’मा देखिएका दुर्गेशले तनहुँ अदालतमा बकपत्र दिँदै यस घ’टनाबारे अहिले आएर आँफुलाई कुनै जानकारी नै

नभएको बताएका छन्।यसअघि ना’बालिग गायिकालाई न्याय दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका उनै दुर्गेशले तनहुँ अ’दालत बक’पत्र दिँदै यस घ’टनाबारे कुनै

जानकारी नै नभएको भन्दै किन ब’यान फेरे त दुर्गेशले ?यस प्रकरणमा नाबालिग गायिका, उनका जाहेरवाला बाबुले पनि ब’यान फेरेर घटना नै नभएको बताइसकेका

बेला दुर्गेशले पनि उनीहरुलाई नै प’छ्याउँदै बयान फेरेर होस्टा इल भएका हुन्।आफ्नो काम धन्दा चौ’पट भएपछि अदालतमा नै भ क्का’निएर रोए दुर्गेशअदालतमा बयान

दिने क्रममा दुर्गेश मंगलबार भ’क्कानि’एर रोए । अदालत परि सरमा पल शाहलाई भेटेपछि रा’तोपिरो भएका दुर्गेश ए’क्कासी रुन पुगे ।पललाई दे’ख्दासाथ रोएका दुर्गेशले

आफ्नो सबै व्यापार चौपट भएको गु’नासो पललाई सु’नाए का थिए। तनहुँ अदालतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै भोग्नु नपरेको तनाव आ’इलागेको बता

उँदै सबैथोक बि’ग्रेको भनिरहँदा पलले भने एकोहोरो सुनिरहेका थिए ।यो प्रकरणपछि स्टेज कार्यक्रम नै पाउन छाडेका दुर्गेशले आफूले चाहेर यस्तो नगरेको बताउँदै

रोएको अदालतमा उपस्थित प्र’त्यक्षदर्शीले बताए । पलको आडामा परेसँगै भ’क्कानिएका दुर्गेशले मेरो सबै चौ’पट भयो। व्या’पार पनि बि”ग्रियो । उनले रुँ’दै भने सो’च्दै नसोचे को त’नाव हामीलाई आइलाग्यो, मैले चाहेर यस्तो गरेको थिएन।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 1 Minute 628 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार