
वैदेशिक रोजगारका क्रममा खाडी मुलुक दुबईमा एक युवक र यु वती विवाह नगरी सँगै बस्दै आएका रहेछन्। उनी हरू दुबै जना झापा जिल्लाका रहेछन्। त्यसपछि नेपाल फ’र्किएपछि यु वकले मलाई छो’डेर गएको गु’नासो सु’नाउँदै मिडियामा आएकी छिन्।
त्यस्तै उनलाई तपाईंको गु’नासो चै के कुरामा छ भनेर सोध्दा उनले यसो भनेकी छिन्। मेरो समस्या भनेको उसले मलाई दुब ईमा बसुन्जेल पनि रिलेसनमा ब’स्यो अनि नेपाल आए पछि प नि रिलेसन ज’स्तै ब’स्यो तर
अहिले आएर चै तँलाई म घर लग्न सक्दिन भन्ने अनि म सँग पैसा छैन मलाई यति पैसा सापट दे भनेर पैसा माग्ने गरेको छ। तपाईंहरू विदेशमै कति महिना लिभिङ टु”गेदरमा कति महिना बस्नु भयो अनि किन नेपाल आउनु भएको भनेर
सोध्दा उनी यसो भन्छिन्,’ हामी छ महिना विदेशमा बस्दा लि भिङ टुगेदरमा बसेका थियौँ। म त्यसपछि प्रे*गनेन्ट बने अनि नेपाल फर्किए र उसले मलाई स्वि’कार गर्न स’क्दिन भने पछि म ब*च्चा फा”ल्न बाध्य भए ‘भनेर सुनाउँछिन् उनी।
तपाईंले अन्तिममा चाहेको कुरा के हो त भनेर सोध्दा उनी यसो भन्छिन्,’ मैले चाहेको कुरा चै के हो भने मेरो जति पनि पैसा च लाएको छ मलाई फि’र्ता दियोस् र मेरो इ’ज्जतलाई अब के गर्दा हुन्छ क’सो गर्दा हुन्छ उसले सोच्न सक्यो
राम्राे नै हो तर सोच्न सकेन भने मेरो अन्तिम वि’कल्प भनेको मृत्*यु नै हो किजा भने यति भइ’सकेपछि मलाई बाँ*च्न मन छैन। लग’भग तीन चो’टि गरेर मैले उसलाई एक लाख रुपैयाँ दिएको छु।
मनोज खाती नाम गरेको भद्रपुरको केटाले उनलाई यसरी धो’ का दिएर फ*रार भएका रहेछन। अनि तपाईं हरुको भेट कसरी भयो भनेर सोध्दा उनी यस्तो भन्छिन्,’ उसको ठूलो ममिको रूम मा छु’ट्टि भाको बेला म जाने गर्थे।
अनि एकदिन म उसको ठूलो ममी सँग घुम्न जाँदा उ सँग भेट भएको थियो र त्यही बाट फे’सबुक साटासाट भएर चिनजान भएको हो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउ नुहोस।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।