२०७९ असार १३ सोमबार

प्रमोद खरेलसग निशा घिमिरेको खेलेको त्यो भिडियो अन्तिम भिडियो ,अलविदा निशा (हेर्नुस् भिडियो )

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडि  रहेकि थिइन ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि थिइन ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ,कठै।

आफ्नो कलाकारितालाई अझै निखार्दै र म’जबुत बनाउने उदे श्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदि योकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः एकदमै दयनिय अवस्थामा आफ्नो जीवन बे’थित गर्न बिबस भएसगै उनी अहि ले यो संसारबाट नै बिदा लिसकेकि छिन् ।भ’र्खरै सपना देख्दै थिइन यथार्थ नभई उनी भगवानको प्यारो भइन ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उप’चारत निसाको होस् नै थिएन पुरै बे’होस् थिइन ।पछिल्लो समय भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको थियो । सामान्य शरिरिका अंग’हरुको मात्रै ह र्क त थियो अरु केही पनि थिएन ।

निशाकै कारण आमाले मानसिक सन्तुलननै गु’माउनु पर्यो ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।निशाको स्वास्थ्य अवस्था सु’धार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकारहरु सहयोगसहित नर्भिक अस्पताल पुगिरहेका थिए तर यसरी कलाकारहरुको त्यो भेला नै अन्तिम भयो ।

निशा घिमिरे पछिल्लो समय यो ढंगले गु म नाम भइन कि उन लाई खोजिसम्म पनि कसैले गरेनन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छा’प छोड्दैथिइन् तर दु र्भा ग्य उनको अवस्था एक’दमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत थिइन।

निशालाई सुरुमा नर्भिक अस्पतालको ७११ नम्बर बेडमा राखेर प्रा’रम्भिक उपचार सुरु गरिएको थियो ।उनलाई डाक्टर पङ्क ज जलान र उनको टिमले उपचार गरिरहेका थिए ।उनलाई न’ र्भिक पु’र्याएर उपचार गरेको केही दिनमै उनमा धेरै नै परिवर्तन आएको थियो ।उनको अनुहारमा बेग्लै चमक थियो र आत्मबल बढेसगै उनी बोल्नेसम्म प्र’यत्न गरिरहेकि थिइन ।उनको शरिर मा अलिअलि भएपनि मा सु भरिन थालेको थियो।

उनलाई  ७११ नम्बर बेडबाट सिसियु कक्षमा सारिएको थियो ।डाक्टर प’ङ्कजले बताएका थिए कि अहिले निशामा धेरै सु’धार भैरहेको छ ।

निशालाई मिउजिक थे’रापि दिइराखिएको थियो ।निशालाई भे ट्न गएकि र सगै रहने उनकै दिदिले निशाको स्वास्थमा सुधा’र भएको कुरा खुलाएकि थिइन ।को रो नाले गर्दा र आफ्नो आर्थि क अवस्था एकदमै दयनिय भएकै कारण निशा यस्तो अ’वस्था मा पुगेको उनीले बताएकि थिइन । निशाको आखाबाट दरर आँ सु मात्रै झर्थियो ।

केही महिना अ’गाडि मात्रै नर्भिक अस्पतालबाट उनको ताजा भिडियो सार्व’जनिक भएको थियो जहाँ सुरुवाति दिनमा भन्दा उनको अनुहारमा बेग्लै चमक देख्न सकिन्थियो र स्वास्थ्यमा प नि सुधार भएको र उनको शरिरको रङ्ग पनि पहिलेको भन्दा निकै परिवर्तन देखिन्थ्यो ।

नर्सहरुले बोलाउदाखेरि उनि बोल्थिन ,बोली बु’झिदैन थियो तर बोल्न खोज्दै थिइन ।त्यसैगरि उनी वि’लचेयर समेत बस्न थाले को नर्सहरुले नै खुलाएका थिए । निशाको स्वास्थ्यमा क्र’मिक सुधा’र हुँदै गर्दा उनको पाच केजि तौल समेत बढेको थियो ।

त्यति मात्रै हैन उनका शरिरमा भएका घा उहरु समेत निको हुँदै गएका थिए ।उनको अनुहारमा बेग्लै च’मक देखिन थालेको थि यो र उनले मान्छेहरुलाई समेत चिन्न थालेकि थिइन।निशाकै दि दिले जो निशालाई दैनिक हेरिरहेकि थिइन उनैले यो सबै खुला’ एकि थिइन ।

चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा नि धन भएको थियो। मोडल घिमिरेको उपचारका क्रममा  साँझ मृ त्यु भएको नर्भिक अस्पतालले जनाएको थियो। घिमिरेको साँझ ६ः५१ बजे मृ त्यु भएको थियो।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षि त सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने शरीरमा रहेका घा उहरु समेत ला मो समयसम्म पुरिन सकेका थिएनन्।

ग म्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गाैलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था ग म्भीर बन्न पुगेको थि यो।  नर्भिक अस्पतालले जिउँदो ला शजस्तो भएर घरमै थन्कि एकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो।

अहिले उनको नि धन सगै उनका भिडियोहरु सामाजिक संजा लभरि एकदमै भाइरल छन् ।उनले प्रमोद खरेलको आवाज दि एको `निद मेरो ´ नामक त्यो भिडियो उनी सधैका लागि अ स्ताएसगै एकदमै भाइरल भै रहेको छ ।उनको त्यो सुन्दर अ नुहार र उनको अभिनय सबैले धेरै नै मनपराएका थिए ।

उक्त गितमा स्वर सितल लिम्बुको रहेको थियो भने शब्द कृष्ण थापा मगरको रहेको थियो ।नेपाली मात्रै नभएर भोजपुरी र अ न्य भाषामा सहित आफ्नो अलग्गै छाप बनाउदै गरेकि निशा अन्ततः सधैका लागि हामिलाई छोडेर गएकि छिन् ।हार्दिक श्र द्धाञ्जली ।

हेर्नुस् भिडियो सामाग्री

२०७९ बैशाख ११, आईतवार प्रकाशित 1 Minute 735 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?