
काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।
युवाहरुलाई उनीहरुको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने शाहले बताएका छन् ।
उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने पनि उनले बताएका छन् ।
यो पनि ,,जिल्ला अदालत भित्र पाल शाह र पी*डित भनिएकी नाबालिका र केहि साक्षीहरू आएका छन्। पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ताले पल शाहले कहिले सम्म स”फाई पाउँछन् भन्ने बारेमा सो’धिएको छ। हिजो बिहिबार गा यक तथा मोडल दुर्गेश थापाको बक पत्र सकिएको छ।
पल शाहको पक्षमा व’कालत गरिरहेका वरिष्ठ अधिवक्ता कम लामोहन वाग्ले लाई भित्र के भयो भनेर सोध्दा उनी यसो भन्छ न्,’ पल शाहको के*शको प्रमाण हरु बु’झ्ने काम भइरहेको छ।
त्यस्तै अर्का साक्षी लाई तपाईं पल शाहको विषयमा के भन्न चाहनु हुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ अहिले हामीले जे समाचार सु’निरहेका छौ त्यो भनेको लाखौं लाख पल लाई मन पराउने दर्शकहरुका लागि खु’सी को कुरा हो। पल भाई चाँडै बा’हिर आएर काममा
आएर समाज सेवा गरेर पहिलाको भन्दा पनि अझै राम्रो काम गर्ने ‘पल को इच्छा रहेको बताउँछन् उनी। एकदम धेरैलाई चा ‘सो रहेको विषय गायक दुर्गेश थापाले कस्तो किसिमको बक पत्र गरे भन्ने बारेमा सो’ध्दा वरिष्ठ अधिवक्ता वाग्ले यसो भन्छ न्,’
वहाँले जे हो स’त्या कुरा बोल्नु भएको छ। यो घ”टना भएको होइन यसबाट पल शाह निर्दोष छन् । सामाजिक सञ्जालमा आएको कारण सवै जना भ्र*मित भएर यस्तो अवस्था आएको भनेर बताउनु भएकी छ। जसमा चै जाहिर वालाको सु’रुमा बक पत्र भयो त्यसपछि नेपाल सरकारको तर्फबाट अनु*सन्धानका क्रममा
रहनुभएका तीन जना सा’क्षी हरुको बकपत्र भएको छ जसमा वहाँ हरुले घट*ना भयो भनेर भनिएको कुरा सत्य होइन भ’न्नु भएकोछ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।