
काठमाडौँ । क्या’न्सरका थुपै का’रण हुन सक्छन्, तर सबैभन्दा ठू लो का’रण भनेको हाम्रो जीवनशैली र खा’नपिन नै हो । त्यसैले य सबाट बच्नका लागि आफ्नो जी’वनशैलीमा प’रिवर्तन आ’वश्यक छ। जिवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी कयौं क्रियाहरु च’लिरहन्छन्। यसैमध्ये एउटा क्रिया को’शिकाहरु अर्थात् से’ल्स बन्नु हो।
यो क्रियामा शरीरका पु’राना र मृ’त कोशिकाहरु आफै न’ष्ट भइर हन्छन् तर तिनको स्थानमा नयाँ कोशिकाहरु ब’निरहन्छन्। यो प्र क्रिया हाम्रो शरीरमा सँधै च’लिरहन्छ। तर, क्या’न्सर भएको अवस्था मा शरीरमा रेड ब्लड सेल्स र ह्वाइट ब्लड सेल्स अ”नावश्यकरुपमा बढ्न थाल्छ।
यी क्या’न्सरका कोशिकाहरु बिस्तारै-बिस्तारै शरीरमा फै’लिन्छन् र स्वस्थ को’शिकाहरुको काममा पनि बा’धा पुग्छ। यीनै रोगी कोशिका हरुलाई क्या’न्सर भनिन्छ। हाम्रो शरीरमा पनि कम्प्युटरमा जस्तै धेरै प्र’कारका कोडिङ हुन्छन्, जुन जिनको माध्यमबाट हाम्रो बुवाआमा द्वारा हाम्रो श’रीरमा आउँछन्।
चुरोट, सुर्ति, नशालु पदार्थ तथा ग’लत खानपानको का’रणले हाम्रो कोशिकाहरुको जेनेटिक कोड ब’दलिन्छ र यही हाम्रो शरीरमा क्या’ ‘न्सरको का’रण बन्छ। त्यसैले क्या”न्सरबाट बच्न हाम्रो जीवनशैली मा अ’लिकति प’रिवर्तन आ’वश्यक छ।
सुर्तिको सेवन तु’रुन्त छाडौं
कुनै पनि प्रकारको क्या”न्सरको ख’तरा सु’र्ति खाने तथा चुरोट पिउ ने व्यक्तिहरुमा अ’त्यधिक हुन्छ। त्यसैले क्या’न्सर जस्तो ग”म्भीर रो गबाट बच्नु छ भने सु’र्तिजन्य पदार्थको प्रयोग तु’रुन्तै बन्द गर्नुपर्छ। चुरोट पिउँदा फोक्सोको क्या’न्सर, किड्नीको क्या’न्सर ब्ल्याडरको क्या’न्सर र ग’र्भाशयको क्या’न्सर हुन सक्छ। सुर्ति र गुट्खा खाँदा मुख र पाचन ग्रन्थिमा क्या’न्सर हुन सक्छ। क्या’न्सरमा ९० प्रतिशत घ’टनामा यसको सबैभन्दा ठूलो का’रण चु’रोट वा सुर्ति नै रहेको पाइ एको छ।
बिडी वा चुरोट
बिंडी वा चुरोट पि’उँदा शरीरमा क्या’न्सर उ’त्पादक तत्व प्र’वेश गर्छ न्। यी तत्वले स्वस्थ को’शिकाहरुलाई रोगी को’शिकाहरुमा बदलि दिन्छन् र यही कोशिकाहरु क्या’न्सरमा प’रिणत हुन्छन्। चुरोट वा बिँ’डी सेवन नगर्ने तर अरुले फा’लेको धुवाँको सम्पर्कमा नि’रन्तर बसिन्छ भने पनि ख’तरा त्य’त्तिकै हुन्छ जति पि’उने व्य’क्तिलाई।
शरीरलाई फुर्तिलो राख्ने र तौल नि’यन्त्रण
शरीरको वजन अ’नियन्त्रितरुपमा बढ्नु पनि क्या’न्सर र यस्ता कैयन ग”म्भीर रोगको का’रण हुन सक्छ। वजनलाई नि’यन्त्रणमा राख्नका लागि तपाईंले हरेक दिन शा’रीरिक प’रिश्रम गर्नु आ’वश्यक छ। दिन भरी एकै ठाउँमा बसेर काम गरिन्छ भने बिहान वा बेलुका समय नि’ कालेर आधा घ’न्टा ब्या’याम गर्ने गरौं।
शरीरको फिटनेसकालागि यो आ’वश्यक छ कि जति क्या’लोरी खा नामा लिइन्छ, त्यसको प्रयोग हुनुपर्छ, अन्यथा शरीरमा बोसो ज’म्न थाल्छ र मोटोपना बढ्न थाल्छ। मोटोपनाको का’रणले मूत्राशयको क्या’न्सर, स्तन क्यान्सर, ग’र्भाशयको क्या’न्सर, ठूलो आन्द्राको क्या ‘न्सर आदिको ख’तरा बढेर जान्छ।
पौष्टिक खानेकुरा खाने
शरीरलाई रोगबाट बचाउनका लागि, फिटनेसका लागि र दिनभर कामका लागि आ’वश्यक उर्जा पाउन पौ’ष्टिक आहार आ’वश्यक हुन्छ। पौष्टिक आ’हारको अर्थ फल, सागपात, दूध, अन्डा र ड्राइ फ्रुट्स हो । यसका अलावा पनि खाने हो, त्यसको गुणस्तर र स’ रसफाईमा ध्यान दि’नुपर्छ।
घरमा प्रयोग हुने तेल, मसला र रासनको गुणस्तरमा ध्यान दिनु आव श्यक छ। फलफुल ख’रिद गर्दा तिनीहरुलाई प’काउनका लागि कुनै केमिकल प्रयोग गरिएको छ कि छैन भन्ने हेर्नुस। मिसावटयुक्त र के मिकलयुक्त दूध तथा यसबाट बनेको पनिर, मिठाई र व्यञ्जनको प्र योगले पनि शरीरलाई कयौं प्रकारले नो’क्सानी पुर्याउँछ । खानामा बढिभन्दा बढि गेडागुडी र दालको प्रयोग गरौं।
बाहिरका जंक फुडहरुमा क्या’लोरीको मात्रा पनि बढि हुन्छ र यसमा स्वाद बढाउनका लागि कैयौ हा”निकारक त’त्वहरु प्रयोग गरिएको हुन्छ। त्यसैले शरीरलाई आ’वश्यक मात्रामा मात्र पौ’ष्टिक आ’हार लिनुपर्छ।
घामका हा’निकारक कि’रणहरुबाट बच्ने
सुर्यको कि’रण शरीरका लागि फा’इदाजनक हुन्छ, तर, एउटा सिमा सम्म मात्र। ओजन तहमा प्वाल हुनाले घामको साथमा हा’निकारक अ’ल्ट्राभ्वाइलेट कि’रणहरु पनि आउँछन् जो शरीरका लागि हानिका रक हुन्छन्। यी कि’रणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्या’न्सरको ख’तरा पैदा हुन्छ।
सनस्क्रिनले केही हदसम्म यी हा’निकारक कि’रणहरुको प्र’भावबाट बचाउँछ। तर, यसका अलावा घाममा नि’स्कदा आफ्नो पुरा शरीरला ई ढाक्नु उ’पयुक्त हुन्छ। आँखालाई यी हा’निकारक कि’रणहरुबाट बचाउनका लागि स”नग्लास लगाउने र बढि गाढा रंगका लुगा लगा उनुपर्छ।
अल्कोहल ख’तरनाक हुन्छ
शरीरका लागि आ’वश्यकताभन्दा बडि अ’ल्कोहल ख’तरानक हुन्छ र यसले क्या’न्सरको पनि खतरा उत्पन्न गर्छ। अ’ल्कोहल बढि मात्रा मा लामो समयसम्म सेवन गर्दा फो’क्सोको क्या’न्सर, स्तन क्या’न्सर र गुदा क्या’न्सर हुने स’म्भावना बढ्छ। त्यसैले अ’ल्कोहलको सेवन आजैबाट त्या’गौं।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।