२०७९ जेष्ठ २ सोमबार

छिमेकी दाइले खुलाए सबै कुरा त्यो दिन यस्तो भएको रहेछ हेर्नुहोस…(भिडियो सहित )

तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ३० चैतमा शंकास्पद मृत्यु भएकी अमृता खत्री टण्डनले मृ”त्यु हुनुभन्दा अघि आफू लाई उ’द्धार गर्न दाजुसँग सहयोग मागेको खु’लेको छ । दाजु पु ष्पक खत्रीलाई राति साढे ९ बजे फेसबुक म्यासेञ्जरमा कुरा ग रेकी उनले लेखेकी छन्,

‘दाइ म म’र्न चा’हन्न, मलाई यहाँ (घर) बाट निकाल्नुस् ।’ तर त्यस्तो म्या’सेज लेखेको आधा घण्टामै वि”ष सेवनबाट उनको मृ”त्यु भएको खबर आएको माइती पक्षले बताएको छ । त्यो साँझ अमृता राति साढे ८ बजेसम्म माइती घरमै थिइन् ।

इलाका प्र”हरी कार्यालय बुटवलका अनु’सार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पु¥याइएको थियो । अस्पतालले ९ बजेर ५० मिनेटमा अमृताको पहिल्यै मृ”त्यु भइसकेको जान  कारी ग’राएको थियो । माइती पक्षले अमृताले विष से’वन गर्ने कुनै आधार

नभएको भन्दै यो’जनावद्ध ह”त्या गर्न विष सेवन गराएकोहुन सक्ने बताएको छ । ‘छोेरीले मर्ने कुरा कहिल्यै गरिन, बरु छु’ट्टि एर एक्लै बस्छु भन्थी’, आमा सावित्राले भनिन्, ‘यो आ”त्मह” त्या हुँदै होइन ।’

तीन पटकसम्म श्रीमान प्रेम टण्डनले फोन गरेको र घर नआए छोरालाई जे पनि हुन सक्ने ध’म्की दिएपछि घर गएकी अमृता  की आमा सावित्राले प’त्रकारहरुसँग बताइन् । माइतबाट घर गएको करिव ४० मिनेट पछि राती ९ः१४ मा अमृताले म्यासे जमा लेखेकी थिइन्, ‘माइतीले

भन्छन् घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो रु घर न घाटको अब त्यो चेली कहाँ जाने .। त्यसप छि उनीहरुको कु’राकानी भएन । पुष्पकले बहिनीलाई त”त्का ल फोन गरे तर फोन स्वीच अफ थियो ।

त्यसपछि अमृताले वि”ष सेवन गरेको भन्दै श्रीमान् प्रेम टण्ड नले लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए । दाजु पुष्पकले उप लब्ध गराएको म्यासेजको स्क्रि’न सटमा अमृताले लेखेकी छन्, ‘दाई म मर्न चा’हन्न, म यहाँ बस्न नि सक्दिन, दाइ हजुरको बो’ झ नि हुन चाहन्न,

प्लिज दाई मलाई यहाँबाट नि”काल्न हेल्प गर्नु म निस्किन्छु ।’ त्यसपछि पुष्पकले भोलि भाञ्जा लि’एर आइज, कुरा गरौंला भनेका थिए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउ नुहोस।

२०७९ बैशाख १२, सोमबार प्रकाशित 1 Minute 1315 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार