२०७९ असार १७ शुक्रबार

विदेशबाट आएर काठमाडौं होटलमा पुगेेेका २ महिला प”क्राउ, यस्तो काम गर्न लागेका रहेछ

साउथ अफ्रिकाको जोहानेसवर्गबाट दोहा हुँदै काठमाडाैं आएकी जाम्बियन नागरिक कपुतुला अविसर्गलाई १४ करोड मू’ल्य ब’रा बरको सेतो हेरोइनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ लबाट प’क्राउ गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाई आएकी उनले सुटकेसभित्र फल्स बट म बनाइ लुकाइ ल्याएको अवस्थामा उक्त सामान बरामद भए को ला गूऔ षध नियन्त्रण ब्युरोका नि’मित्त प्र’मुख एसपी जीव न श्रेष्ठले जानकारी दिनुभयो । साउथ अ’फ्रिकाबाट ठू’लो मात्रा मा ला गूऔ षध से तो

हेरो इन नेपाल भित्रदै छ भन्ने सूचना पाएको ब्युरोले लामो सम यदेखि साउथ अ’फ्रिका हुँदै नेपाल आउने यात्रीमाथि नि’गरानी राख्दै आएको थियो । प्रहरीको नि’गरानीलाई पनि छलेर ती महि ला राजधानीको एक होटलमा पुग्न स’फल भएकी थिइन् ।

ब्युरोले सेतो हेरोइन नेपाल भित्रिएको पत्ता लगाएपछि ती महि लाको खोजीमा जुटेको थियो । साउथ अ’फ्रिकाबाट उक्त सामा न नेपालमा छो’डेर पुनः जोहानेसवर्ग जाने योजनामा रहेकी कपु तुला होटलबाटै प क्राउ परेकी थिइन् ।

उक्त सामान लिन आएकी भारतीय नागरिक लालनुपीलाई पनि प्रहरीले सोही होटलबाट पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय ला गू औ षध तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर

बेलाबेलामा लागूऔषध नेपाल ल्याउने गरेका छन् । प’क्राउ परेका दुवैविरुद्ध ला गूऔ षध नियन्त्रण ऐन, २०३३ अनुसार का’रबाही प्रक्रिया अघि बढाइएको प्रह’रीले बताएको छ ।

यो पनि ,,हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल ठो”क्किंदा तीन जनाको मृ”त्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मो टरसाइकल एक आपसमा ठो”क्किंदा दु’र्घट’ना भएको सप्त री प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृ”त्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालि का ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका स न्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।

ग”म्भीर घा’इते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रना रायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चि’कित्सकले मृ’त घो”षणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पो’स्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अ’नुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

२०७९ बैशाख १२, सोमबार प्रकाशित 1 Minute 2284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?