२०७९ जेष्ठ ६ शुक्रबार

६ वर्षअघि आजकै दिन गएको त्यो महाभूकम्प, सडकमा कुदेका गाडि यसरी हल्लिए (भिडियो सहित)

२०७२ वैशाख १२ को भूकम्पपछि ५० हजारभ`न्दा बढी परक म्प गएका छन् । त्यसदिन ११ बजेर ५६ मिनेटमा गोरखाको बार पाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयताका कतिपय कम्पनलाई सर्वसाधारणले नयाँ भूकम्पका रूपमा बुझ्दै आए पनि भूकम्पविद्हरूले ‘आफ्टरसक ’ अर्थात् परकम्प नै भएको बताएका छन् ।

‘बारपाक केन्द्र`बिन्दु बनेर भूकम्प जानुअघि जति ग्याप र जुन दरमा भूकम्प गइरहेका थिए, त्योभन्दा बढी दरमै भूक`म्प गइ रहेका छन् । यसले के संकेत गर्छ भने परकम्पहरू अझै आइ रहन्छन्, पूर्ववत् अवस्थामा पुग्न समय लाग्छ ।’केन्द्रले २०७२ वैशाख १२ पछि ४ म्याग्निच्युड र त्योभन्दा ठूला ५ सय ४८ वटा परकम्पबारे सर्वसाधारणलाई जानकारी गराएको छ ।

भूकम्पविद् एवं खानी तथा भूगर्भ विभाग`का पूर्वमहानिर्देशक सोमनाथ सापकोटाले गोरखा भूकम्पको दरार (रप्चर) बढी भए को क्षेत्रमा परकम्पहरू आउने क्रम जारी रहेको बताए । ‘गोरखा देखि दोलखा`सम्मको भागमा यस्ता आफ्टरसक आइरहन्छन्,’ उनले भने, ‘यसको मतलब जोखिम बढ्यो भन्ने होइन, रप्चर क्षेत्रमा यस्तो क्रम चलिरहन्छ ।’

त्यसो त, गत भदौ २४ गते पनि रप्चर क्षेत्रमा पर्ने धादिङलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो पनि परकम्प हो । त्यसअघि भदौ १९ मा संखुवासभालाई केन्द्र बिन्दु बनाएर ४ र भदौ ९ गते बझाङलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडका भूकम्प गएका थिए, तीचाहिँ गोरखा भूकम्पको दरारभन्दा बाहिर थिए ।

भदौ २६ गते पनि नेपाल–भारत सीमाक्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।छोटो अवधिमा पटक–पटक भूकम्प गइ रहेकाले सर्वसा|धारणलाई भूकम्पीय जोखिम बढेको जस्तो लागे पनि विशेषज्ञहरू भने त्यसलाई सामान्य भनी व्याख्या गर्छन् । ‘

नेपाल जहिल्यै भूकम्पीय जोखिममा छ,’ अधिकारी भन्छन्, ‘गोरखा भूकम्पअघि पनि भूकम्प आइरहेका थिए । अहिले आफ्टरसक आइरहेका छन् । भूकम्पीय जोखिम घट्यो र बढ्यो भनेर आकलन गर्न सकिन्न ।

’स्विट्जरल्यान्डको युनिभर्सिटी अफ लुजान|बाट भूकम्प शास्त्रमा विद्यावा`रिधि गरिरहेका शिव सुवेदी भने गोरखा भूकम्पको दरार बारपाकभन्दा पूर्वी क्षेत्रतिर भएकाले क्षति पनि गोरखादेखि दोलखा`सम्मको भागमा बढी भएको बता`उँछन् । ‘पश्चिमतिरको भागमा किन भूकम्पको दरार गएन भन्ने पत्ता लगाउन त्यही क्षेत्रको जमिनमुनिको अवस्था अध्ययन गर्नुपर्छ,’ उनको विश्लेषण छ,

‘सामान्यतः भूकम्प गइरहने स्था|नको जमिनमुनिको अवस्था धेरै अध्ययन गरिन्छ । पूर्वी र मध्य नेपालमुनिको जमिनको अध्य यन पश्चिम नेपालको भन्दा तुलनात्मक रूपमा बढी भएको छ ।’सुवेदीका अनुसार नेपालको परिवेशमा सयौं वर्षको अन्तरा लमा ठूलो भूकम्प जान्छ भन्न सकिन्छ ।

भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै ११ औं स्थानमा छ ।‘तर निश्चित अवधिमा, निश्चित समयमा, निश्चित स्थानमा, निश्चित म्याग्निच्युडको भूकम्प जान्छ भनेर पूर्वानुमान गर्न सम्भवै छैन,’ उनको भनाइ छ, ‘२०७२ पछि पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम बढी छ भन्नेमा विश्वका वैज्ञानिकहरू सहमत छन् ।’

केन्द्रका भूकम्पविद् अधिकारी पनि नेपालको पश्चिम भागमा भूक`म्पीय जोखि€म अन्यत्र भा गमा भन्दा बढी भएको व्याख्या गर्छन् । ‘पश्चिम क्षेत्रमा विगत ५ सय वर्षभन्दा धेरै सम`यदेखि महा`भूकम्प वा विनाशकारी भूकम्प गएको छैन,’ उनले थपे,

‘जमिनमुनिको प्लेटको गति र जमिनमुनिको अवस्था`लगायत अन्य धेरै तथ्यको अध्ययन गरेर वैज्ञानिकहरू पश्चिम नेपालमा जुनसुकै बेला पनि विनाशकारी भूकम्प जान सक्छ भने निष्क र्षमा पुगेका छन् ।’‘हिमालय टेक्टोनिक्स सेस्मो€लजी (भूक म्प)’ मा विद्यावा`रिधि गरेका दीपक चम्लागाईंका अनुसार नेपाल ‘मेन हिमालयन थ्रस्ट’ अन्तर्गत पर्छ ।

यो थ्रस्टकै कारण नेपाल सधैं भूकम्पीय जोखि ममा परेको उनको विश्लेषण छ । ‘इन्डियन प्लेट र तिब्बती प्लेट`बीचको जब संघात (कोलिजन) हुन्छ, यो सञ्चित इनर्जीमा सिधै असर| गर्छ र तलबाट प्लेट माथितिर ठेलिन्छ,’ उनको टिप्पणी छ, ‘प्लेट माथितिर ठेलिँदा इनर्जी थेग्न नसकेर रिलिज हुन्छ र भूकम्प आउँछ ।’

अनि भारतीय प्लेट र युरेसियन प्लेटबी`चको निरन्तर घर्षणले यी शृंख`लाको उचाइ हरेक वर्ष एक सेन्टिमि`टरले बढिरहेको छ । टेक्टोनिक प्लेटहरूको ऐतिहासिक अभिलेख र तीनको आधुनिक मापनले के देखाउँछ भने लगातार एकै खालको ऊर्जा संक`लन भइरह्यो भने यो

क्रम हरेक ४० र ५० वर्षमा महा€भूकम्प जाने वैज्ञानिकहरू बताउँछन्विज्ञहरूका अ`नुसार शक्तिले धाँजा€मा चाप पैदा गर्ने जटिलताको अर्थ हो वैज्ञानिकहरू कुनै क्षेत्रमा सयमा कति पटक सालाखा`ला भूकम्प जान्छ भन्ने अनुमान गर्न|बाहेक अरु केही गर्न असमर्थ छन् ।

भूकम्पको पूर्वजानकारी कति सम्भव ?धेरैले चासो राख्ने प्रश्न यही हो । ‘भूकम्पको पूर्वा`नुमान असम्भव छैन’, सुवेदी लेख्छ न्, ‘सम्भाव्यता`सम्बन्धी केही अध्ययन भएका छन्, जुन पर्याप्त छैनन् ।’ विकसित मुलुक`हरूमा सयौंको संख्यामा उच्च क्वा`लिटीका सेस्मो `मिटर जडान गरि`एका हुन्छन्,

जसले भूक`म्पको केही समयमै रेकर्ड गरेको तरंग केन्द्रीय सर्भ`रमा पठाउँछन् ।वैज्ञानि`कहरूले त्यस्ता तरंगको अध्ययन गर्छन् र भूकम्प हो कि हैन, हो भने कहाँ कति म्याग्नि`चुडको हो जस्ता कुरा पत्ता लगा`उँछन् । उनका भनाइमा भूकम्प हो भन्ने नि`श्चित भ`एपछि प्रभावित हुन सक्ने क्षेत्रमा साव` धानी सन्देश पठाइन्छ । त्यसो हुँदा जन|धनको क्षति कम हुन्छ ।

यसलाई भूकम्प पूर्वचे`तावनी प्रणाली भनिन्छ ।‘नेपालमा पनि पूर्वजा`नकारी असम्भव त छैन तर यसका लागि सेस्मो`मिटर को पर्याप्त जडान, विषय`विज्ञहरूको नि|यमित उपलब्धता, भूकम्प`सम्बन्धी चेतनाको अभिवृद्धि, गुणस्त|

रीय सञ्चार प्रविधिलगायतले ठूलो अर्थ राख्छन्,’ उनको टिप्पणी छ, ‘जसका लागि नेपाल तयार भइसकेकै छैन ।’ जापान र अमेरि`काले यो प्रणालीको सफल`तापूर्वक प्रयोग गरि|रहेका छन् ।

२०७९ बैशाख १२, सोमबार प्रकाशित 0 Minutes 2362 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार