२०७९ असार १२ आईतवार

पल शाहको पक्षमा पटक पटक बयान दिन पुगेका योगेशले खो’ले वा’स्तविकता ३ दिन प्रहरीबाट लु’केर बसे (भिडियो सहित)

अभिनेता पल शाह जोडिएको ज’बर्ज’स्ती कर णी मु’द्दामा पी ‘डित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि ब’यान फेरे पछी एका एक यो बिषयले फेरी च’र्चा पाएको छ । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि ज’ब’र्ज’स्ती क’र’णी नै नभ एको र अभियुक्त पल शाह नि’र्दोष रहेको भनी ब’कपत्र गरेकी छिन ।

त्यति हुँदा पनि पी’डित’ले कलाकार शाह निर्दोष रहेको र उनले आ’फूमाथि केही नगरेको बयान दिइन्’ जिल्ला अदालतका एक कर्मचारीले भने, ‘तनहुँमाझैं सामाजिक रुपमा चौतर्फी प्रश्न उठे काले आफूले आ’वेशमा आएर प्र’हरीमा कर णीभएको भनी ब यान दिएको उनको भनाइ थियो ।’

‘सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवे शमा आएर उ’जुरी दिएको उनको भनाइ थियो’ यो सबै झु’टो हो भन्दै ब’यान दिइन् । अनि मु’द्दाको मिसिलमा पेश भएका सबै प्रमाणहरु समेत अ’स्विकार गरिन् ।

’ बयानका क्रममा उनी कतिबेला रो’एकी थिइन् भने केहीबेरमै फेरि हाँ’स्थिन् । अनि एकाएक ठ’ट्यौली शै’लीमा र केहीबेरमा फेरि ग”म्भिर रुपमा प्रस्तुत भएको एक कर्मचारीले बताए ।

यो पनि,, साउथ अफ्रिकाको जोहानेसवर्गबाट दोहा हुँदै काठमा डाैं आएकी जाम्बियन नागरिक कपुतुला अविसर्गलाई १४ करोड मू’ल्य ब’राबरको सेतो हेरोइनसहित प्रहरीले त्रिभुवन अन्तर्रा  ष्ट्रिय विमानस्थलबाट प’क्राउ गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाई आएकी उनले सुटकेसभित्र फल्स बट म बनाइ लुकाइ ल्याएको अवस्थामा उक्त सामान बरामद भए को ला गूऔ षध नियन्त्रण ब्युरोका नि’मित्त प्र’मुख एसपी जी वन श्रेष्ठले जानकारी दिनुभयो । साउथ अ’फ्रिकाबाट ठू’लो मा त्रामा ला गूऔ षध से तो

हेरो इन नेपाल भित्रदै छ भन्ने सूचना पाएको ब्युरोले लामो सम यदेखि साउथ अ’फ्रिका हुँदै नेपाल आउने यात्रीमाथि नि’गरानी राख्दै आएको थियो । प्रहरीको नि’गरानीलाई पनि छलेर ती म हिला राजधानीको एक होटलमा पुग्न स’फल भएकी थिइन् ।

ब्युरोले सेतो हेरोइन नेपाल भित्रिएको पत्ता लगाएपछि ती महि लाको खोजीमा जुटेको थियो । साउथ अ’फ्रिकाबाट उक्त सामा न नेपालमा छो’डेर पुनः जोहानेसवर्ग जाने योजनामा रहेकी क पुतुला होटलबाटै प क्राउ परेकी थिइन् ।

उक्त सामान लिन आएकी भारतीय नागरिक लालनुपीलाई पनि प्रहरीले सोही होटलबाट पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय ला गूऔ षध तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर

बेलाबेलामा लागूऔषध नेपाल ल्याउने गरेका छन् । प”क्राउ परेका दुवैवि’रुद्ध ला गूऔ षध नि’यन्त्रण ऐन, २०३३ अनुसार का’रबाही प्रक्रिया अघि बढाइएको प्रह’रीले बताएको छ ।

२०७९ बैशाख १२, सोमबार प्रकाशित 1 Minute 1458 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?