२०७९ जेष्ठ २ सोमबार

पुर्व राजा ज्ञानेन्द्रलाई कसले दियो सुन, चादी र मोतिले बनेको श्रीपेच उपहार ? (हेर्नुहोस् भिडियो सहित)

धरान । पूर्व राजा ज्ञानेन्द्र शाहलाई इटहरी निवासी कर्ण विश्व कर्माले उपहार स्वरुप राजदन्ड सहितको सुन चाँदी र मोति ज’टित ‘श्रीपेच’ उप’हार दिएका छन् ।

फिर्ति सवारी हुने क्रममा चन्द्रगढी एयरपोर्ट आएका राजालाई विश्वकर्माले सु’टुक्क सरप्राइज स्वरुप ‘श्रीपेच ‘ उपहार दिएका हुन्। पूर्व रानी कोमल राज्य लक्ष्मी सहित पूर्व राजाका आफन्त झापा बसाइ पश्चात काठमाडौंमा फर्किएका छन् ।

विश्वकर्माका अनुसार ‘श्रीपेच ‘ ५ लाख मूल्य बराबरको हो ।’श्री पेच ‘ लाई केही ताेला चाँदी केही ताेला सुन र मोतिका माला र हिराले स’जाईएको छ। विश्वकर्माले भने ‘ बहुमूल्य रत्न ज’टिल ‘श्रीपेच ‘ सहित ‌राजदन्ड भेट चढाउँदा म आज संसारकै खूशी र भा’ग्यमानी ठा’न्छु किनकी मैले आज पुनः राजतन्त्र को स्थाप ना गरेको छु।’ विश्वकर्मा राजालाई ‘श्रीपेच ‘ उपहार दिने पहिलो व्यक्ति हुन्।

काे हुन् विश्वकर्मा ‌?
विश्वकर्मा ईटहरी ५ निवासी हुन भने ऊनी गर’गहना कालीगड हुन् । ऊनी आफूलाई राजतन्त्रवादी भन्न रु’चाउँछन्। नेपाली पोसाकमा सजिएर कोटमा राजा रानिको ट्याग लगाएका विश्व कर्माले इटहरी देखि ‘श्रीपेच ‘ भूईंमा नराखी सम्मानपूर्वक ढंगले बाेकेर चन्द्रगढी एयरपोर्ट पुगेका हुन्। राजाको सवार पर्खेर बसे का विश्वकर्मालाई राम कुमार सुब्बा र सुदन थापाले सहयोग गरे का थिए ।‌

लन्डन, साऊदी र अन्य देशबाट ‘श्रीपेच ‘ को लागि फोन आउँछ तर ‘श्रीपेच ‘ राजा बाहेक अन्य जो कोहीलाई नबेच्ने र मोल न तोक्ने बताउँछन्। म बेचेर धनी हुनु सक्छु‌ तर राजाको लागि ब नाइएको ‌हुनाले ‘श्रीपेच ‘ सम्मान गर्छु। ‌

यो मेरो ‘श्रीपेच ‘ प्रतिको आस्था हो। विश्वकर्मा राजालाई ‘श्री पेच ‘ दिने नेपाल कै पहिलो व्यक्ति हुन्।‌ विश्वकर्माके फोटो हेरेर ‘श्रीपेच ‘ बनाएका हुन्।राजाबाट बक्सिस पाउने अपेक्षा नराख्ने तर बक्सिस दिएमा लिने पनि तयार हुने उनले बताए। ‘श्रीपेच ‘ समाउदै राजाले ३ पटक सम्म धन्यवाद भने ।

बाँकी तलको भिडियो हेर्नुस्..

यो पनि,, साउथ अफ्रिकाको जोहानेसवर्गबाट दोहा हुँदै काठ माडाैं आएकी जाम्बियन नागरिक कपुतुला अविसर्गलाई १४ करोड मू’ल्य ब’राबरको सेतो हेरोइनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाई आएकी उनले सुटकेसभित्र फल्स बटम बनाइ लुकाइ ल्याएको अवस्थामा उक्त सामान बरामद भएको ला गूऔ षध नियन्त्रण ब्युरोका नि’मित्त प्र’मुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो । साउथ अ’फ्रिकाबाट ठू’लो मात्रामा ला गूऔ षध से तो

हेरो इन नेपाल भित्रदै छ भन्ने सूचना पाएको ब्युरोले लामो सम यदेखि साउथ अ’फ्रिका हुँदै नेपाल आउने यात्रीमाथि नि’गरानी राख्दै आएको थियो । प्रहरीको नि’गरानीलाई पनि छलेर ती महि ला राजधानीको एक होटलमा पुग्न स’फल भएकी थिइन् ।

ब्युरोले सेतो हेरोइन नेपाल भित्रिएको पत्ता लगाएपछि ती महि लाको खोजीमा जुटेको थियो । साउथ अ’फ्रिकाबाट उक्त सा मान नेपालमा छो’डेर पुनः जोहानेसवर्ग जाने योजनामा रहेकी कपुतुला होटलबाटै प क्राउ परेकी थिइन् ।

उक्त सामान लिन आएकी भारतीय नागरिक लालनुपीलाई पनि प्रहरीले सोही होटलबाट पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय ला गू औ षध तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर

बेलाबेलामा लागूऔषध नेपाल ल्याउने गरेका छन् । प”क्राउ परेका दुवैवि’रुद्ध ला गूऔ षध नि’यन्त्रण ऐन, २०३३ अनुसार का’रबाही प्रक्रिया अघि बढाइएको प्रह’रीले बताएको छ ।

 

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 1 Minute 587 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार