
काठमाण्डौ युवा पुस्ताको नेतृ झाक्री उनि स्प’ष्टवक्ता हुन।।। विभिन्न समय मा बु”लन्द आवाज बोलेर‘ विशेष त पाटी” अध्यक्षको नै ख’रो टि’प्पनी गरेर अ”झ उनि चर्चा मा छिन। खैर
राजनितिक जि’वन त छदै छ उनि गित संगितमा पनि उ’त्तिकै रमा उछिन उनको केहि भि’डियोहरु यस्ता रमाईला छन राम कुमारी झाँ क्री वा,मपन्थी युवा ने’तृ हुन्। उनी नेपाल कम्युनिष्ट
पार्टी (एकिकृत मार्क्सवादी-लेनिन”वादी) नि’कट उनि अखिल नेपा ल राष्ट्रिय स्व’तन्त्र विद्यार्थी युनियन(अनेरास्ववियुको अध्यक्ष भैसके की छन्। साथै उनको जन्म २०३४ सालमा गुल्मी को
मया’ ल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारी की छोरीका रूप मा भएको हो। उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुप तिबाबु पुरीसँग वि’वाह गरिन्। हो रामकुमारीको जीवनी
महिला हरू कुनै पनि संगठनको नेतृत्व तहमा दा”बी गर्दैनन्, गरि हाले पनि काम गर्न भने सक्दैनन्,’ एमाले विद्यार्थी संगठन अनेरा स्ववियुको अध्यक्ष हुनुभन्दा पहिले रामकुमारी झाँक्री लाई
यस्ता कुरा खू”ब सुनाइन्थ्यो ।नेपाली राजनी:तिको इतिहास मा महिला ले राजनीतिक संगठन (महिला विभागबाहेक)को मुख्य पदमा रहेर काम गरेको ।। उनले पनि भेटेकी थिइनन् समाज
रूपान्त रण सम्भव छ’ भनेरै राजनीतिमा लागेकाहरूको पनि यस्तोमानसिकता देखेर रामकुमा’रीलाई अचम्म लाग्थ्यो ।चारै दिशाबाट आउने मनोबल गिराउने प्रसंग कुल्चेर हिम्मत साथ
उनले नेपाली राजनीतिमा एउटा इतिहास बनाइन् । दलहरूका भ्रातृ संगठनमध्ये पनि सबैभन्दा जुझारु मानिने विद्यार्थी संगठन को अध्य क्ष भएर देखाइन् । त्यति मात्रै होइन, आफूले नेतृत्व
गरेको संगठनलाई २०६५ सालको स्ववियु चुनावमा पनि पहिलो संगठन नै बनाइन् २०६२/ ०६३ को जनआन्दोलनमा रामकुमारी झाँक्री युवा विद्यार्थीको नेतृत्व गर्दै सडकमा पुगिन् । दुईपल्ट।।।
उनको टा उकोमा गहिरो चो ट लाग्यो । गिरफ्तार हुने र छा:डिने क्रम राजाले प्रत्यक्ष शासन हातमा लिए देखि ज’नआन्दोलहरु ‘ सफनहु ञ्जेल नियमित’जस्तै बन्यो । तर, रामकुमारी आन्दोलन
को अग्रमोर्चाबाट कहिल्यै पछाडि हटिनन् अहिले अहिले भने टिकटकमा रम्दै रामकुमारी झाँक्री; तल भिडियो मा हेर्नुस
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।